×

NMB BANK
NIC ASIA

प्रधानन्यायाधीशविरुद्धको महाभियोग

चोलेन्द्रविरुद्ध प्रमाण भन्दै महाभियोग सिफारिस समितिलाई बारले बुझायो ३५ बुँदे आरोप [आरोप पत्रसहित]

भदौ १२, २०७९

NTC
Premier Steels

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध ३५ बुँदे तथ्यसहितको प्रमाण संसदको महाभियोग सिफारिस समितिलाई बुझाएको छ । बारले प्रतिवादी इच्छाराज तामाङसहितको मुद्दामा अधिवक्ता रुद्र पोखरेलले प्रस्ताव गरेको घुस डिलको अडियोलाई प्रमाणको रूपमा पेश गरेको छ । 

Muktinath Bank

आर्थिक अनियमितता गर्नका लागि जबराले पोखरेलसँग ७६ पटक फोन सम्वाद गरिएको तथ्य पेस गरिएको छ । सर्वोच्च अदालतको भवन निर्माणका लागि जबरा आफैँले हस्ताक्षर गरेर दिएको ठेक्का, राणाकै अगुवाई र नेतृत्वमा अन्य बेन्चहरूलाई ‘बेन्च शपिङ’ गरी चरम आर्थिक अनियमितता गराएको उल्लेख छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यस्तै बारले कृष्णमान सिंह पुनरावेदक वादी र हंसमन सिंहको मुद्दा सकार गर्ने प्रकाशमान सिंहसमेत प्रत्यर्थी प्रतिवादी भएको मुद्दाका पक्षहरू तथा प्रधानन्यायाधीश राणा र उनका भाइ प्रभुशमशेर राणाबीच भएको फोनको कल डिटेलसमेत बुझ्न माग गरेको छ ।


Advertisment
Nabil box
Kumari

सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्मा र उच्च अदालत जुम्लाका न्यायाधीश नवराज थपलियाबीच प्रधानन्यायाधीश राणाबाट मुद्दा फैसला गराउने सम्बन्धमा पटक–पटका भए गरेका सम्वादमार्फत अनियमितता गरिएको आरोप लगाइएको छ । उक्त विषयमा सर्वोच्चका न्यायाधीश तीलप्रसाद श्रेष्ठद्वारा छानबिन भइरहेकोले ती सम्पूर्ण कल डिटेल र सम्वादमा संलग्न न्यायाधीशहरूलाई बुझी प्रमाणमा लगाई पाउन माग गरिएको छ ।

Vianet communication


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x