×

NMB BANK
NIC ASIA

ऐलानी जग्गा देखाएर ठगी गरेको आरोपमा एक जना पक्राउ

भदौ १३, २०७९

NTC
Premier Steels

ऐलानी जग्गा देखाएर नम्बरी भनेर ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ । बेलबारी ३ कि बसुन्धरा खतिवडालाई नम्बरी भन्दै ऐलानी जग्गा देखाएर ठगी गरेको अरोपमा बेलबारी नगरपालिका–३ खोरिया टोलका ५७ वर्षीय चित्रबहादुर बस्नेत पक्राउ परेका हुन् । 

Muktinath Bank

बस्नेतले ३ वर्षअघि बैनाबापत पैसा लिएर ठगी गरेका मोरङ प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । लिखित कागज गरेर नै बस्नेतले २०७६ साल पुस ३ गते खतिवडासँग ११ लाख ५० हजार रूपैयाँ लिएको खुलेको छ । बिक्री गर्ने भनी ३ कट्ठा ९ धुर ऐलानीलाई नम्बरी जग्गा हो भनेर झुक्याउँदै पैसा लिएको खुलेपछि नियन्त्रणमा लिएको मोरङ प्रहरीले जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पैसा लिएको लामो समयसम्म जग्गा पास नगरिदिएको र पछि ऐलानी रहेको थाहा पाएको भन्दै खतिवडाले गत साउन २३ गते इलाका प्रहरी कार्यालय बेलबारीमा किटानी जाहेरी दिएकी थिइन् । बस्नेतले २०७९ असार मसान्तभित्र जग्गा पास गर्ने भाका राखेका थिए । जग्गा पास नगरेपछि खतिवडाले जग्गाबारे सोधखोज गरेकी थिइन् । 


Advertisment
Nabil box
Kumari

सोधीखोजी गर्ने क्रममा नम्बरी भनिएको जग्गा ऐलानी रहेको थाहा पाएपछि खतिवडाले बस्नेतविरुद्ध उजुरी दिएकी थिइन् । बस्नेतविरुद्ध ठगी मुद्दा चलाउन सोमवार जिल्ला अदालत मोरङबाट म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको बेलबारी प्रहरीले जनाएको छ ।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x