×

NMB BANK
NIC ASIA

काठमाडौं क्षेत्र नम्बर-४ मा उम्मेदवार बन्न गगनको निवेदन, कास्कीमा पनि दर्ता

भदौ १५, २०७९

NTC
Premier Steels

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं क्षेत्र नम्बर-४ बाट प्रतिनिधि सभाकाे उम्मेदवार बन्न निवेदन दिएका छन् । उनले  निर्वाचन क्षेत्रीय कार्यालयमा बुधबार निवेदन  दिएका हुन् । 

Muktinath Bank

त्यसबाहेक, गगन थापाकाे नाममा स्की क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभाका उम्मेदवार बन्नका लागि पनि निवेदन दर्ता भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कांग्रेसका कास्की क्षेत्र नम्बर–१ का सभापति राजेन्द्रमणि लामिछानेले महामन्त्री थापाको उम्मेदवारी दरखास्त आएको बताए । 


Advertisment
Nabil box
Kumari

‘उहाँको उम्मेदवारी दरखास्त भर्खरै मैले पाएको छु । उहाँको उम्मेदवारी सिफारिस के गर्ने भन्ने बारेमा हामी छलफल गरिरहेका छौं’, लामिछानेले भने । 

Vianet communication

२०७४ को चुनावमा काठमाडौं क्षेत्र नम्बर–४ बाट विजयी भएका थापाले यस पटक पनि सोही निर्वाचन क्षेत्रबाट चुनाव लड्ने बताउँदै आएका छन् । 

उनले काठमाडौं क्षेत्र नम्बर–४ मा पनि पार्टीको आधिकारिक उम्मेदवार बन्नको लागि निवेदन दिएका छन् । 

उनले कास्कीमा भानुभक्त ढकाललाई अख्तियारी दिएर आधिकारिक उम्मेदवारको लागि निवेदन दर्ता गराउन लगाएका हुन् ।

कांग्रेसले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको लागि उम्मेदवार बन्न क्षेत्रीय समितिले उम्मेदवारको नाम केन्द्रीय समितिमा सिफारिस गर्नुपर्ने विधि तय गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x