×

X
Nic Asia
Dabur
Khukuri

वेब सिरिज विवाद : ‘टिभी क्वीन’ एकता र उनकी आमाविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडाैं | असोज १२, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

ट्रिपल एक्स वेब सिरिजलाई लिएर ‘टिभी क्वीन’ एकता कपुरको कठिनाइ बढ्दै गएको छ । वेब सिरिज ट्रिपल एक्स विवादमा बिहारको एक अदालतले एकता कपुर र उनकी आमा शोभा कपुरविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । 

LAxmi BAnk
nabil BANK inside

वास्तवमा, गत वर्ष ‘त्रिपल एक्स ’वेब सिरिजलाई लिएर एकता कपुरविरुद्ध अदालतमा रिट दायर गरिएको थियो । यसैलाई ध्यानमा राख्दै अदालतले अब फिल्म निर्माता एकता कपुर र शोभा कपुरविरुद्ध पक्राउ वारेन्ट जारी गरेको छ । ट्रिपल एक्समा सैनिककी पत्नीलाई सैनिकको बर्दीमा अन्य व्यक्तिसँग शारीरिक सम्बन्ध राखेको देखाइएको थियो । जसलाई लिएर बिहारको बेगुसरायको अदालतमा सेनाको अपमान भएको भन्दै मुद्दा दायर गरिएको थियो । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

यसै क्रममा अधिवक्ता पाठकले यो मुद्दा राजीव कुमारको अदालतमार्फत विकास कुमारको अदालतमा सारिएको र त्यहाँबाट पक्राउ पूर्जी जारी गरिएको बताए ।
 


Advertisment
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १६, २०७९

अभिनेता राजेश हमालले होटल व्यवसायहरू नेपालको अर्थतन्त्रका लागि महत्वपूर्ण क्षेत्र भएको बताएका छन् । शुक्रवार काठमाडौंमा भएको नेपाल होटल अवार्ड २०२२ बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै अभिनेता हमालले...

मंसिर १८, २०७९

शुक्रवारदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘पासो’लाई दर्शकको खडेरी परेको छ । हलसम्म दर्शक नपुगेपछि चलचित्रको शोजमा भारी कटौती आएको छ ।  प्रदर्शनको पहिलो दिन चलचित्रलाई मल्टिप्लेक्सअन्तर्गतको क्...

मंसिर १८, २०७९

अनमोल केसी अभिनित चलचित्र ‘छड्के २’को सुटिङको दृश्य टिकटकमा सार्वजनिक भएको छ । युट्युबमा समेत उक्त दृश्य ‘छ्यापछयाप्ती’ भेट्न सकिन्छ ।  सार्वजनिक उक्त दृश्यलाई चलचित्रको ‘क्ला...

मंसिर १९, २०७९

स्वरसम्राट नारायण गोपालको ३२औँ पुण्यस्मृतिमा वरिष्ठ गीतकार राजेन्द्र थापा र संगीतकार प्रकाश गुरुङलाई सम्मान गरिएको छ । स्वरसम्राट नारायण गोपालको ३२ औं पुण्यस्मृतिका अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमबीच अ...

मंसिर १९, २०७९

प्रमोद खरेल चर्चित आधुनिक तथा पाश्र्व गायक हुन् । लोकदोहोरी गीतमा भने उनको स्वर विरलै सुन्न पाइन्छ ।  उनै गायक प्रमोदले सोमवार एउटा दोहोरी गीत रेकर्ड गराएका छन् । लोकदोहोरी क्षेत्रकी चर्चित गायिका शान्तीश्...

मंसिर १८, २०७९

केही दिनयता टिकटकमा एउटा गीत निकै ‘भाइरल’ छ । युट्युबमा हरेक दिन ४÷५ लाख भ्युज बढाइरहेको छ उक्त गीतले । प्रसंङ्ग हो, – ‘ए हो र माया’ को ।  हिमाल सागर र अनु च...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x