×

X
Nic Asia
Khukuri

राष्ट्रिय खेलकुदको समापनमा प्रधानमन्त्री देउवा प्रमुख अतिथि

काठमाडाैं | असोज १३, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का संरक्षक प्रधानमन्त्री शेरबहादुर देउवालाई गण्डकी प्रदेशमा असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने नवौं राष्ट्रिय खेलकुद–२०७९ को समापन कार्यक्रमका लागि निमन्त्रणा पत्र प्रदान गरिएको छ ।

LAxmi BAnk
nabil BANK inside

राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रधानमन्त्री देउवालाई कात्तिक ३ गते पोखरा रंगशालामा हुने नवौं राष्ट्रिय खेलकुदको समापन कार्यक्रमको प्रमुख अतिथिका लागि निमन्त्रणा पत्र प्रदान गरेका हुन् ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

सो अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ पनि उपस्थिति थिए । त्यस अवसरमा मन्त्री गहतराज र सदस्य सचिव घिसिङले प्रधानमन्त्री देउवालाई नवौं राष्ट्रिय खेलकुदको तयारीबारे जानकारी गराएका थिए ।


Advertisment
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १५, २०७९

कतारमा जारी फिफा विश्वकप फूटबल २०२२ अन्तर्गत समूह ‘इ’बाट जापान र स्पेन नकआउट चरणमा प्रवेश गरेका छन् ।  समूह चरणअन्तर्गत भएका अन्तिम खेलपछि ६ अंकका साथ जापान समूह विजेता बन्दै नकआउट चरणमा ...

मंसिर १५, २०७९

पाकिस्तान भ्रमणमा रहेको इंग्ल्यान्डले शृंखलाको पहिलो टेस्टको पहिलो दिन कीर्तिमान रचेको छ ।  टेस्टको पहिलो दिन इंग्ल्यान्डले चार विकेटको क्षतिमा ५०६ रन बनाएर ११२ वर्ष पुरानो कीर्तिमान तोडेको हो ।  ...

मंसिर १५, २०७९

सन् १९३० मा पहिलो फूटबल विश्वकप खेलिएको थियो । उक्त विश्वकपमा अनेकौं रमाइला घटना भएका थिए । ती घटनाहरूलाई दी अप्शट नामक ट्विटर प्रयोगकर्ताले थ्रेड बनाएर प्रस्तुत गरेका छन् ।  उनका अनुसार, पहिलो व...

मंसिर १५, २०७९

इरानका सुरक्षाकर्मीहरूले फूटबल विश्वकपमा इरानको हारमा खुशियाली मनाउने एक व्यक्तिलाई गोली हानेर मारेको एक मानवअधिकार संस्थाले दाबी गरेको छ ।  मारिएका युवकको नाम मेहरान भएको बताइएको छ ।  अम...

मंसिर १५, २०७९

नेपाल रग्बी संघ र एसिया राग्बीको संयुक्त आयोजनामा यु–१८ एसिया रग्बी सेभेन्स प्रतियोगिता शनिबारदेखि हुने भएको छ । प्रतियोगितामा एसियाका ८ राष्ट्रको सहभागिता रहने नेपाल रग्बी संघका सचिव तथा प्रवक्त गोवि...

मंसिर १५, २०७९

अर्जेन्टिना र पोल्याण्ड कतारमा जारी विश्वकप फूटबल प्रतियोगितको नकआउट चरणमा प्रवेश गरेका छन् ।  बिहीवार भएको खेलमा अर्जेन्टिनाले पोल्याण्डलाई पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको हो । समूह &lsquo...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x