×

NMB BANK
NIC ASIA

सत्ता गठबन्धन

सत्ता गठबन्धनमा समझदारी : धनुषा-२ र सिरहा-४ मा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने

असोज १९, २०७९

NTC
Premier Steels

आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा धनुषा २ र सिरहा ४ मा सत्ता गठबन्धनमा रहेका दलहरूले गठबन्धन नगर्ने भएका छन् । 

Muktinath Bank

उनीहरूले मैत्रीपूर्ण रुपमा चुनावी प्रतिस्पर्धा गर्ने समझदारी भएको गठबन्धन स्रोतले बताएको छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विगत केही दिनअघिदेखि सिट बाँडफाँडका लागि गठबन्धनको बैठक बस्दै आएको छ ।


Advertisment
Nabil box
Kumari

मंगलवार बसेको गठबन्धनको बैठकमा यस्तो समझदारी भएको स्रोतको दाबी छ ।

Vianet communication

समझदारी अनुसार अब धनुषा २ र सिराहा ४ मा गठबन्धन दलबीच गठबन्धन हुनेछैन भने सबै उम्मेदवारहरू चुनावमा प्रतिस्पर्धा गर्ने छन्  ।

धनुषा-२ मा नेपाली कांग्रेसबाट रामकृष्ण यादव, नेकपा एकीकृत समाजवादीका रामचन्द्र झा, नेकपा एमालेका उमाशंकर अरगरिया र जसपाबाट गंगाराम यादवबीच प्रतिस्पर्धा हुने सम्भावना बढेको छ । 

यसैगरी सिराहा-४ मा जसपाबाट राजकिशोर यादव र विरेन्द्र महतोले दाबी गरिरहेका छन् । 

यस्तै नेकपा माओवादी केन्द्रबाट अजयशंकर नायक, नेकपा एकीकृत समाजवादीबाट धर्मनाथ साह, नेपाली कांग्रेसबाट गृहमन्त्री बालकृष्ण खाँणको श्रीमती मञ्जु खाँण, एमालेबाट सीताराम शाहले दाबी गरिरहेका छन् ।

गठबन्धनमा रहेका दलहरूबीच धनुषा २ र सिराहा ४ मा सहमति जुट्न सकेको थिएन । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x