×

X
Nic Asia
Khukuri
Daraz

बाबुरामको नातिले दौरासुरुवाल लगाएपछि कमल थापाले भने : बाजेले लगाएको खासै देखिएन !

काठमाडाैं | असोज १९, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच सामाजिक सञ्जालमा हाँसो, व्यंग, सद्भाव मिश्रित सवालजवाफहरू समय समयमा चलिरहन्छ । 

LAxmi BAnk
nabil BANK inside

बुधवार डा.भट्टराईकी छोरी मानुसी यमी भट्टराईलेले आफ्नो ट्वीटरमा छोराले दौरासुरुवाल लगाएको तस्वीर शेयर गरिन् । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

दशैंको माहोलमा सो तस्वीर उनले शेयर गरेकी थिइन्  ।

जसमा थापाले प्रतिक्रिया दिएका छन् ।


Advertisment
Saurya island

थापाले बाबुरामले दौरासुरुवाल लगाएको नदेखिएको भन्दै नातिले लगाउँदा भने खुशी लागेको लेखेका छन्  । 

उनले लेखेका छन्,'बाजेले दौरासुरुवाल लगाएको खासै देखिएन,नातिले दौरासुरुवाल लगाएको देख्दा खुसी लाग्यो।'

Vianet communication
IME BANK INNEWS

उनले बाबुरामलाई दशैंको शुभकामना समेत दिएका छन् ।

Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १०, २०७९

जसपा संघीय परिषदका अध्यक्ष अशोक राईलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले सुनसरी १ मा अग्रता लिइरहेकी छिन् । राईलाई नेकपा एमालेसमेतको समर्थन रहेको भएपनि जारी मतगणनामा पछि परेका हुन् ।  &...

मंसिर १०, २०७९

अर्थविद् स्वर्णीम वाग्लेले कांग्रेसका दुई नेता गगन थापा र प्रदीप पौडेल मिल्नुपर्नेमा जोड दिएका छन् । उनले दुवै उम्मेदवारलाई निर्वाचन जिताउन आफू लागि परेको र सोही अनुसारको नतिजा आएको भन्दै अब उनीहरुले मिलेर काम ...

मंसिर १०, २०७९

प्रतिनिधिसभा निर्वाचनमा सुनसरी-२ बाट नेकपा (एमाले) स्थायी कमिटी सदस्य भीम आचार्य विजयी  भएका छन् । प्रदेश नं १ का पूर्वमुख्यमन्त्रीसमेत रहेका आचार्य ३२ हजार आठ मतको फराकिलो अन्तरले विजयी भएका हुन् । उनका नि...

मंसिर १०, २०७९

माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले प्रतिनिधिसभाको समानुपातिकतर्फ २ लाख मत कटाएको छ । ७९ लाख १५ हजार ७०२ मत गणना सकिँदा एकीकृत समाजवादी पार्टीले २ लाख ३३३ मत पाएको हो ।  ...

मंसिर १०, २०७९

नेकपा एकीकृत समाजवादी पार्टीका नेता तथा डोल्पाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित धनबहादुर बुढाले सांसदका रुपमा पाउने सम्पूर्ण सेवा सुविधा समाजसेवामा खर्चिने भएका छन् । पाँच वर्षसम्म सरकारबाट पाउने सेवासुविधा ...

मंसिर १०, २०७९

इलाम–२ मा मतगणना रोकिएको छ । इलाम नगरपालिकाका–१ को मतगणना गर्ने क्रममा ४० मत हराएको र ४४ मतमा मतदान अधिकृतको हस्ताक्षर नभएको भन्दै गठबन्धन दलले नाराबाजीसहित विरोध गरेपछि गणना रोकिएको छ । य...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x