×

NMB BANK
NIC ASIA

प्रेमगीत ३ : नेपालमा मात्रै कमायो १३ करोड २८ लाख

असोज ३०, २०७९

NTC
Premier Steels

चलचित्र ‘प्रेमगीत ३’ले नेपालमा १३ करोड रुपैयाँ बढी कमाई गरेको छ ।

Muktinath Bank

असोज ७ गतेदेखि प्रदर्शनमा आएको यस चलचित्रले तीन सातामा नेपालमा १३ करोड २८ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको निर्माण पक्षले जानकारी दिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चलचित्र गत शुक्रबारदेखि चौथो सातामा प्रदर्शनरत छ । चौथो सातामा पनि चलचित्र हेर्न दर्शकको उपस्थिति राम्रो छ । 


Advertisment
Nabil box
Kumari

चलचित्रले नेपालमा प्रदर्शनको पहिलो साता ७ करोड ९६ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो । 

Vianet communication

त्यस्तै, दोस्रो साता ३ करोड ८५ लाख ग्रस कलेक्सन गरेको चलचित्रले नेपालमा तेस्रो साता १ करोड ४७ लाख कलेक्सन गरेको हो । 

चलचित्रले तीन सातामा विश्वभरबाट कति कलेक्सन गर्यो ? त्यो भने निर्माण पक्षले सार्वजनिक गरेको छैन । दुई सातामा चलचित्रले विश्वव्यापी रुपमा ३४ करोड रुपैयाँ कलेक्सन गरेको थियो ।

तीन सातामा चलचित्रले विश्वभरभर झण्डै ५० करोड कलेक्सन गरेको निर्माण पक्षको आँकलन छ । 

यद्यपी, तीन साताको विश्वव्यापी कलेक्सन आज (आईतबार) साँझसम्म मात्रै आईपुग्ने निर्माता एवं निर्देशक सन्तोष सेनले लोकान्तरलाई जानकारी दिए । 

सन्तोष सेन र स्वर्गीय छेतेन गुरुङको निर्देशन रहेको ‘प्रेमगीत ३’ ३ दर्जन बढी देशमा एकसाथ प्रदर्शनमा आएको हो । 

चलचित्रमा प्रदीप खड्का र क्रिस्टिना गुरुङसँगै शिव श्रेष्ठ, सुनिल थापा, मनिष राउत, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवा लगायतको अभिनय छ । चलचित्र आगामी महिना पाकिस्तानमा समेत प्रदर्शनमा आउँदैछ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x