×

NMB BANK
Dabur

नेपालको पर्यटन प्रवर्द्धनमा गैरआवसीय नेपाली संघको भूमिका विषयक कार्यशाला सम्पन्न

कात्तिक २२, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

गैरआवसीय नेपाली संघ र ग्लोबल एक्रिडिएसन काउन्सिलको संयुक्त आयोजनमा आयोजनामा नेपालको पर्यटन विकासमा एनआरएनएको भूमिका विषयक एक अन्तरक्रियात्मक कार्यशाला सम्पन्न भएको छ  । 

Sagarmatha Cement
Muktinath Bank

गैरआवसीय नेपाली संघको सभाहलमा मंगलवार आयोजना गरिएको यस अन्र्तक्रियात्मक कार्यशालामा सहआयोजक युरोप नेपाल चेम्बर अफ कमर्स फर टुरिजम र मुनलाईट टेलिभिजनले सक्रिय भूमिका निर्वाह गरेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आयोजित कार्यक्रममा गैरआवसीय नेपाली संघका तर्फबाट प्रवक्ता सोम नाथ सापकोटाले संयोजकको जिम्मेवारी निर्वाह गर्दै नेपालको पर्यापर्यटनको विकासमा गैरआवसीय नेपाली संघको भूमिका र विद्यमान चुनौतीको विषयमा एक कार्यपत्र प्रस्तुत गरे । प्रवक्ता सापकोटा गैरआवसीय नेपाली संघको पर्यटन प्रवर्द्धन नेपाल समितिका सभापति समेत हुन् ।


Advertisment
SBL

कार्यक्रममा बोल्दै होटल एसोसिएसन नेपालका प्रथम उपाध्यक्ष विनायक शाहले गैरआवसीय नेपाली संघका हरेक सदश्य नेपालको पर्यटन प्रवर्द्धनका लागि सद्भावना राजदुत भएको बताए ।

Vianet communication
Laxmi Bank

कार्यक्रममा पर्यटन बोर्डका तर्फबाट निर्देशक लक्ष्मण गौतमले गैरआवसीय नेपाली संघको प्रयासको सह्राना गर्दैै यस किसिमका सबै खाले कार्यक्रमहरुमा बोर्डको सक्रिय सहभागिता र सहयोग रहने बताए । 

 
 

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

कात्तिक २४, २०८०

काठमाडौंको सीतापाइलाबाट करिब ४ किलोमिटरभित्र कल्लाबारी पर्छ । ह्वाइट गुम्बा पछाडि नागार्जुन वडा नम्बर ६ मा पर्ने यो ठाउँको दृश्य निकै मनमोहक देखिन्छ ।    हुन पनि डाँडाको एक पाखो पूरै फूलैफूलल...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

एमाले–माओवादी ‘सजातीय’ गठबन्धन

एमाले–माओवादी ‘सजातीय’ गठबन्धन

फागुन २२, २०८०

वि.सं. २०७९ पुस १० गते गठन भएको प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले आफ्नो प्राथमिकता तोक्यो– सुशासन, सामाजिक न्याय र समृद्धि । सोही मार्गचित्रका आधारमा सरकार अगाडि बढ्दै जाँदा सत्तागठबन्धन दलहरूबीच कार्यन...

कहाँ चुक्यौँ हामी ?

कहाँ चुक्यौँ हामी ?

फागुन १९, २०८०

हामी सबैको आकाश एउटै छ । धर्ती एउटै छ । हावा, पानी, माटो एउटै छ । अग्नि, वायु, सूर्य एउटै छ । जन्म प्रक्रिया एउटै छ, मरण प्रक्रिया एउटै छ । जीवन प्रक्रिया एउटै छ, जीवन प्रणाली एउटै छ । मांसपेशी प्रणाली एउटै छ ...

‘कुशासन’- पवित्रतालाई समेत छायाँमा पारेको एक बदनाम शब्दावली

‘कुशासन’- पवित्रतालाई समेत छायाँमा पारेको एक बदनाम शब्दावली

फागुन १७, २०८०

हामीले सुन्दै आएको शब्द ‘कुशासन’को दुई फरक अर्थ हुन्छ । धेरैले राज्य शासनसँग जोडिएको घिनलाग्दो शब्द 'कुशासन' सुन्नुभएकै छ। पूजापाठ वा पवित्र कार्यमा बिछ्याइने कुशबाट बनेको चकटी वा आसनलाई प...

x