×

Nic Asia
Dabur
Prabhu Bank

नेपालको पर्यटन प्रवर्द्धनमा गैरआवसीय नेपाली संघको भूमिका विषयक कार्यशाला सम्पन्न

काठमाडाैं | कात्तिक २२, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

गैरआवसीय नेपाली संघ र ग्लोबल एक्रिडिएसन काउन्सिलको संयुक्त आयोजनमा आयोजनामा नेपालको पर्यटन विकासमा एनआरएनएको भूमिका विषयक एक अन्तरक्रियात्मक कार्यशाला सम्पन्न भएको छ  । 

yONNEX
IME BANK INNEWS

गैरआवसीय नेपाली संघको सभाहलमा मंगलवार आयोजना गरिएको यस अन्र्तक्रियात्मक कार्यशालामा सहआयोजक युरोप नेपाल चेम्बर अफ कमर्स फर टुरिजम र मुनलाईट टेलिभिजनले सक्रिय भूमिका निर्वाह गरेका थिए ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

आयोजित कार्यक्रममा गैरआवसीय नेपाली संघका तर्फबाट प्रवक्ता सोम नाथ सापकोटाले संयोजकको जिम्मेवारी निर्वाह गर्दै नेपालको पर्यापर्यटनको विकासमा गैरआवसीय नेपाली संघको भूमिका र विद्यमान चुनौतीको विषयमा एक कार्यपत्र प्रस्तुत गरे । प्रवक्ता सापकोटा गैरआवसीय नेपाली संघको पर्यटन प्रवर्द्धन नेपाल समितिका सभापति समेत हुन् ।

कार्यक्रममा बोल्दै होटल एसोसिएसन नेपालका प्रथम उपाध्यक्ष विनायक शाहले गैरआवसीय नेपाली संघका हरेक सदश्य नेपालको पर्यटन प्रवर्द्धनका लागि सद्भावना राजदुत भएको बताए ।


Advertisment
Lokantar App
Saurya island

कार्यक्रममा पर्यटन बोर्डका तर्फबाट निर्देशक लक्ष्मण गौतमले गैरआवसीय नेपाली संघको प्रयासको सह्राना गर्दैै यस किसिमका सबै खाले कार्यक्रमहरुमा बोर्डको सक्रिय सहभागिता र सहयोग रहने बताए । 

 
 

Vianet communication
hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
चैत ११, २०७९

यो साता नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गर्यो । साताको कारोबारको पहिलो दिन गत आइतबार सुन प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भएर हालसम्मकै सर्वाधिक रेकर्ड कायम भयो । त्यसपछि भने सातोक...

चैत ८, २०७९

पछिल्लो समय आन्तरिक उडानका वायुसेवा कम्पनीमा लापरवाही बढ्न थालेको छ । शनिवार बिहान काठमाडौंबाट सुर्खेत उडेको बुद्ध एयरलाइन्सको जहाजको इन्डिकेसनमा समस्या देखिएपछि सिमरामाथिबाट फिर्ता आयो । ७२ सीट क्षमत...

चैत १०, २०७९

नेपाल राष्ट्र बैंकले शुक्रवारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार भारतीय १०० रुपैयाँको खरिद दर १६० नेपाली रुपैयाँ र बिक्री दर १६०.१५ नेपाली रुपैयाँ रहेको छ । अमेरिकी डलर १ को खरिद दर १३१ रु...

चैत ११, २०७९

नेपाल राष्ट्र बैंकले शनिवारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार भारतीय १०० रुपैयाँको खरिद दर १६० नेपाली रुपैयाँ र बिक्री दर १६०.१५ नेपाली रुपैयाँ रहेको छ । अमेरिकी डलर १ को खरिद दर १३१ रुप...

चैत ९, २०७९

नेपाल राष्ट्र बैंकले बिहीवारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार भारतीय १०० रुपैयाँको खरिद दर १६० नेपाली रुपैयाँ र बिक्री दर १६०.१५ नेपाली रुपैयाँ रहेको छ । अमेरिकी डलर १ को खरिद दर १३१ रु...

चैत ८, २०७९

चालू आर्थिक वर्षको पहिलो ८ महिना अर्थात फागुनसम्ममा १० खर्ब ५८ अर्ब रुपैयाँको आयात भएको छ । भन्सार विभागले बुधवार सार्वजनिक गरेको तथ्यांक अनुसार गत वर्षको तुलनामा आयात १९ प्रशितले घटेको भए पनि यसको असर निर्...

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

चैत ९, २०७९

आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

चैत ८, २०७९

प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

ad
x