×

NMB BANK
NIC ASIA

भविष्य होइन, वर्तमान रोज्नुहोस् : राई

कात्तिक २६, २०७९

NTC
Premier Steels

जनता समाजवादी पार्टीबाट बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले हरेक चुनाव आफैंमा एउटा सैद्धान्तिक महत्व बोकेको हुने भएपनि यसपालिको निर्वाचन धेरै महत्वपूर्ण भएको बताएका छन्। 
‘किनकि यो चुनाव भनेको हामीले आफ्नो तन्नेरी उमेरमा रगत बगाएर ल्याएको शासन व्यवस्था जोगाउने र फेरि पुरानै व्यवस्था फर्काउन चाहिरहेका बीच हुँदैछ’ शनिबार आयोजित कार्यक्रममा उनले भने, ‘तपाईंहरू अब आफै विचार गर्नुस्। परिवर्तन रोज्ने कि फेरि उही पुरानो शासकीय व्यवस्था।’

Muktinath Bank

युवाहरूको क्षमता अभिवृद्धि र स्वरोजगार तथा रोजगारीका लागि आफूले संसद र सरकारमा नीतिगत व्यवस्थालाई अझ प्रभावकारी बनाउन भूमिका निभाउने प्रतिवद्धता व्यक्त गर्दै राईले युवाहरूलाई भविष्य भन्दा पनि वर्तमान रोज्न आग्रह गरे। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘भनिन्छ युवा देशको भविष्य हो। तर म भन्छु युवा भनेको वर्तमान हो। देशको वर्तमान बनाउने हो। युवाले आफ्नो वर्तमान रोज्ने हो। भविष्य त्यत्तिकै उज्ज्वल हुन्छ’ राईले भने ‘तपाईंहरूले अब भविष्य होइन वर्तमान रोज्नुस्। विकासलाई रोज्नुस्। समृद्ध अनि भाइचारायुक्त आफ्नो समाजलाई रोज्नुस्।’


Advertisment
Nabil box
Kumari

उक्त कार्यक्रममा १०० भन्दा धेरै युवाहरू जसपामा प्रवेश गरेका थिए। 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x