×

NMB BANK
NIC ASIA

प्रतिनिधसभा बैठक

संसदमा रविको सम्बोधन– जनताले हामीलाई नमात्तिन र पुरानालाई सच्चिन मत दिए

पुस २५, २०७९

NTC
Premier Steels

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं संसदीय दलका नेता रवि लामिछानेले ४ मंसिरको चुनावमा आफूहरूले पाएको मत निराशाको नभई आशाको मत भएको बताएका छन् । 

Muktinath Bank

संसद्को पहिलो बैठकलाई सम्बोधन गर्दै लामिछानेले नागरिकले आफूहरूलाई नमात्तिने गरी र पुराना दललाई सच्चिने गरी मत दिएको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘कतिपयले तपाईंहरूको प्राप्त गर्नुभएको मत निराशाको मत हो भन्नुभएको छ । तर म जनताले दिएको मतलाई आशाको मत हो भन्छु । यो हाम्रो दलका लागि मात्रै होइन, सम्पूर्ण दलमाथि गरिएको आशाको मत हो । योपटक जनताले जानेर वा नजानेर जसरी मत दिएका छन्, यसमा हामी जस्ता दललाई नमात्तिने गरी र पुरानालाई सच्चिने गरी मत दिनुभएको छ । यसलाई स्वीकार गरेर जानुपर्छ ।’ 


Advertisment
Nabil box
Kumari

जनताको मत अनुसारको सरकार बनेको भन्दै उनले नागरिकसँग गरिएका वाचालाई सरकारको न्यूनतम् साझा कार्यक्रममा समेटेर नागरिकमा उत्साह जगाउने बताए । 

Vianet communication

‘जुन वाचा गरेका छौं, इमान्दारीपूर्वक काम गर्न सक्यौं भने हामी जनता र नागरिकलाई उत्साह जगाउन सक्छौं,’ उनले भने, ‘अब हामीलाई कुनै छूट छैन । हामी जनताले महसूस गर्ने गरी नागरिकलाई नतिजा दिन्छौं । आशा र उत्साह जगाएर अघि बढ्छौं ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x