माघ १७, २०७९
नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज मंगलबार पनि बस्ने भएको छ । हिजो सोमबारदेखि शुरु भएको पदाधिकारी बैठकमा नेताहरुले बोल्नेक्रम नसकिएकाले आजका लागि बैठक बोलाइएको महासचिव देव गुरुङले बताए। ...
गण्डकी प्रदेश सरकारका नव नियुक्त मन्त्रीहरूले मंगलवार शपथ लिएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नयाँ मन्त्रीलाई शपथ गराएका हुन् ।
मुख्यमन्त्री खगराज अधिकारीले मंगलवार नै मन्त्रिपरिषद विस्तार गरेका थिए । ७ सदस्यीय मन्त्रिपरिषदमा माओवादीका हरि चुमानले भौतिक पूर्वाधार विकास र यातायात मन्त्रालय पाएका छन् ।
एमालेका रोशन गाहालाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मा दिइएको छ ।
मन्त्रिपरिषद्को कार्य विभाजन यस प्रकार छ
नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज मंगलबार पनि बस्ने भएको छ । हिजो सोमबारदेखि शुरु भएको पदाधिकारी बैठकमा नेताहरुले बोल्नेक्रम नसकिएकाले आजका लागि बैठक बोलाइएको महासचिव देव गुरुङले बताए। ...
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– सभापति रवि लामिछानेको नागरिकता जिल्ला प्रशासन कार्यालयबाट पुनः ...
‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको कार्यतालिका...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले परामर्श गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेर अघि भएको भेटमा सरकार सञ्चाल...
सरकारको नेतृत्व गरेको दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी र स्थायी समिति बैठक आज बुधबार दिउँसो बस्दै छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १२ बजे बस्ने पदाधिकारी बैठकपछि लगत्तै स्थायी समित...
सवारी तथा यातायात ब्यबस्था ऐन २४९ को दफा १३० मा सवारी चलाउँदा सुरक्षा पेटी तथा हेल्मेट लगाउनुपर्ने उल्लेख छ। ऐनमा प्रष्ट लेखिएको छ, ‘दुईपाङ्ग्रे सवारी चलाउदा चालकले तथा सो सवारीमा बस्ने मानिसले सुरक्षा ट...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...