चैत ६, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रतिनिधिसभामा दोस्रोपटक विश्वासको मत प्राप्त गरेका छन् । सोमवार भएको मत विभाजनमा प्रचण्डको पक्षमा १ सय ७२ र विपक्षमा ८९ मत परेको छ । २६२ स...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मागबारे एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शुक्रबार छलफल भएको छ । रास्वपाले सरकारलाई दुई दिनको अल्टिमेटम दिएको सन्दर्भमा उसको मागलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा ओली निवास बालकोटमा छलफल भएको हो।
ओली, रास्वपाका सभापति रवि लामिछाने र राप्रपाका अध्यक्ष तथा उपप्रधान एवम् ऊर्जामन्त्री राजेन्द्र लिङ्देनसमेतको सहभागितामा भएको छलफलमा यही सत्ता गठबन्धनलाई निरन्तरता दिनका लागि रविको माग कसरी सम्बोधन भन्नेबारे गम्भीर विचारविमर्श भएको बालकोट स्रोतले जनाएको छ ।
बैठकमा रविले आफ्नो पार्टीको बटमलाई गृह मन्त्रालय नै पाउनुपर्छ भन्ने रहेको र त्यसका लागि मार्गप्रशस्त गरिदिन आग्रह गरेका थिए । यस्तै लिङ्देनले पनि कसरी हुन्छ मिलाएर जान उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजकको हिसावले ओलीको ध्यानाकर्षण गराएका थिए ।
छलफलका क्रममा ओलीले आफूले यो विषयमा प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेर निकास निकाल्ने बताएको स्रोतको भनाइ छ । बिहीबार बसेको रास्वपाको बैठकले शनिबारसम्म आफूहरुको माग पुरा नभए सरकारबाट बाहिरिन सक्ने चेतावनी दिएको थियो । सो अल्टिमेटम शनिबार सकिन लागेको छ ।
रविको अल्टिमेटमका बीच पनि प्रचण्ड भने रास्वपालाई गृह मन्त्रालय दिन तयार देखिएका छैनन् । रविले आफै गैरसांसदको रुपमा गृहमा प्रवेश गर्न लागेको तर उनको विषयमा अझै प्रश्न रहेकाले सो मन्त्रालय दिन नसकिने प्रचण्डको अडान छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रतिनिधिसभामा दोस्रोपटक विश्वासको मत प्राप्त गरेका छन् । सोमवार भएको मत विभाजनमा प्रचण्डको पक्षमा १ सय ७२ र विपक्षमा ८९ मत परेको छ । २६२ स...
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले र माओवादीसहितको गठबन्धन टुट्ने आकलन आफूले पहिलो दिनमै गरेको दाबी गरेका छन् । अहिले बनेको गठबन्धन भने तत्काल नटुट्ने उनको दाबी छ । प्रधानमन्त्री पुष्पक...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सरकार वैशाखसम्म मात्र रहने भनेर एमाले अध्यक्ष केपी शर्मा ओलीले भनेको बताएका छन् । कांग्रेससँग राष्ट्रपतिबारे सहमति हुनुअघिको अन्तिम भेटमा ओलीले पटक-पटक यो सरकार वैशाख...
रातैभरी विमानको ढोका खुला राखेको र त्यसको जिम्मेवारी लिनुपर्ने भन्दै वायुसेवा निगमका दुईजना एरोनटिकल इन्जिनियर निलम्बनमा परेका छ । वायुसेवा निगमको एक वाइडबडी विमान १८ मार्चको रातभर ह्यांगरमा राख्दा ककपिट...
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकार बनाउने र भत्काउने खेलले देशको समृद्धि हुन नसक्ने बताएका छन् । सोमवार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिनेसम्बन्धी प्रस्...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान गठबन्धन आगामी पाँच वर्षसम्म टिक्ने र यसले मुलुकमा राजनीतिक स्थायित्व प्रदान गर्ने बताएका छन् । प्रतिनिधिसभाको सोमवार बसेको बैठकमा प्रधानमन्त्री पुष्पकम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...
राजनीतिशास्त्रले ‘राज्य र सरकारको निर्माण नागरिकले आफ्नो सुरक्षा र सेवाका लागि आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर गरेका हुन्’, भन्छ । सार्वभौम शासन प्रणालीका नागरिकहरू मुख्य कर्ता हुन् र सरकार नागरिकको ...
महान् सिर्जनाका लागि लागि तपाईंको बास पनि महान् सभ्यतामै भएको हुनुपर्छ । तपाईंको जन्म पनि गौरवशाली अतीत भएको भूमिमा नै हुनुपर्छ । त्यसो भयो भने तपाईंको स्मृति भण्डारमा अनादिकालदेखिको गाथा सुरक्षित हुन्छ ...