×

NMB BANK
NIC ASIA

युट्युबमा १० करोड बढी पटक हेरियो आशिष र मेलिनाको ‘पिरिम नलाउने’

माघ २४, २०७९

NTC
Premier Steels

आशिष गौतम (सचिन) र मेलिना राईको स्वर रहेको गीत ‘पिरिम नलाउने’लाई युट्युबमा १० करोड बढी पटक हेरिएको छ ।

Muktinath Bank

चार वर्षअघि सार्वजनिक गीतले युट्युबमा १ सय मिलियन प्लस भ्युज पाएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दीपक शर्माको शब्द एवं संगीत रहेको गीतलाई नरेन्द्र वियोगीले एरेन्ज गरेका हुन् । 


Advertisment
Nabil box
Kumari

सुव्रतराज आचार्यको निर्देशन, गम्भीर विष्टको कोरियोग्राफी रहेको भिडियोमा गायक आशिषसँगै अभिनेत्री वर्षा राउतको नृत्य छ । 

Vianet communication

आफूले गाएको र अभिनय गरेको गीतले युट्युबमा १० करोड भ्युज पाएसँगै आशिष सचिनले सामाजिक सञ्जालमार्फत खुशी साटेका छन् ।

उनले यसलाई एक निरन्तर यात्राको अर्को उपलब्धि भनेका छन् ।

गीतले १० करोड बढी भ्युज पाउँदा आफूहरु एकदमै हर्षित र विनम्र रहेको उनले बताएका छन् ।

‘हजुरहरुको साथ, माया र हौसलाको आजीवन ऋणी रहने छौं । सहृदय धन्यवाद सम्पूर्ण सहयोगी, परिवार र शुभचिन्तकहरुप्रति । हजुरहरुको निरन्तर समर्थन र हामीसँग यो अद्भुत यात्राप्रति कृतज्ञ छौं’ उनले भनेका छन् ।

उत्सव दाहाल छायाँकन, नविन निरौलाको सम्पादन रहेको गीतको भिडियो ‘ओएसआर डिजिटल’को अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x