×

NMB BANK
NIC ASIA

चिकित्सक कुटपिट प्रकरणमा बोल्यो नेपाल प्रहरी

माघ २८, २०७९

NTC
Premier Steels

नेपाल प्रहरीले डाक्टर कुटपिटपछि उत्पन्न परिस्थितिका सन्दर्भमा आफ्नो धारणा सार्वजनिक गरेको छ । प्रहरीले शनिवार विज्ञप्ति जारी गर्दै पेसागत संवेदनशीलतालाई मध्यनजर गरी समभावका साथ परिस्थितिलाई सामान्यीकरण गर्न सम्बन्धित सबैमा अनुरोध गरेको छ । 

Muktinath Bank

जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकृत सीताराम रिजालले जारी गरेको विज्ञप्तिमा डाक्टरमाथि कुटपिट गर्ने प्रहरीमाथि निलम्बन गरेर कारबाही प्रक्रिया अघि बढाइएको उल्लेख छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘ट्रमा सेन्टर अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सक माथि ड्युटीमा खटिएका प्रहरी कर्मचारीबाट अमर्यादित र अब्यबसायिक ब्यबहार भएको सन्दर्भमा प्रहरी कर्मचारी र नेपाल चिकित्सक सङ्घ तथा अस्पतालमा कार्यरत चिकित्सक बीच उत्पन्न विवादको घटनाले अत्यन्त संवेदनशील बनाएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘चिकित्सक एवं सुरक्षाकर्मी वीच अन्योन्याश्रित एवं सन्निकट सम्बन्ध स्थापित भई नागरिकको सुरक्षा र उपचारमा चौबिसै घण्टा खटिने यी दुई जिम्मेवार संस्थाहरूको सम्बन्धमा व्यक्तिका गैरब्यबसायिक कार्यका कारण समस्या उत्पन्न हुनु दुःखद विषय भएकोले संलग्न प्रहरी कर्मचारीलाई ब्यबसायिकता, उत्तरदायित्व एवं जबाफदेहिताको कसीमा कारबाहीको प्रक्रिया सुरु भई निलम्बन गरिसकिएकोले संस्थाहरूको विशिष्ट सेवा र पेसागत संवेदनशीलतालाई समेत मध्यनजर गरी समभावका साथ परिस्थितिलाई सामान्यीकरण गर्न सम्बन्धित सबैमा हार्दिक अनुरोध गरिएको छ ।’


Advertisment
Nabil box
Kumari

राष्ट्रपतिको सवारीका क्रममा ट्रमा सेन्टरका डाक्टरमाथि हिँडेको भन्दै लाठीचार्ज भएको थियो । 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x