×

NMB BANK
NIC ASIA

दीपकराज र अनमोल दुवै ट्रेन्डिङमा

फागुन ११, २०७९

NTC
Premier Steels

यही फागुनको १९ गते दुई ठूलो नेपाली फिल्म प्रदर्शनमा आउँदैछन् ।

Muktinath Bank

दीपकराज गिरी र दीपाश्री निरौलाको ‘छक्का पञ्जा ४’ र अनमोल केसी अभिनीत फिल्म ‘छड्के २’ एकैदिनबाट प्रदर्शनमा आउन लागेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यी दुईवटै फिल्म दर्शकमाझ प्रतीक्षित छन् ।​ 


Advertisment
Nabil box
Kumari

यतिबेला दुईवटै फिल्मको प्रचार सामग्रीले युट्युबमा राम्रो भ्युज पाइरहेका छन् ।

Vianet communication

गत शुक्रवार सार्वजनिक ‘छक्का पञ्जा ४’को ट्रेलरले युट्युब ट्रेन्डिङको शीर्ष स्थान ओगटिरहेको छ । सार्वजनिक भएको केही घण्टामै ट्रेन्डिङमा उक्लिएको ट्रेलरले बिहीवार अपरान्हसम्म १७ लाख ५० हजार प्लस भ्युज पाइसकेको छ । ट्रेलरअघि सार्वजनिक ‘छक्का पञ्जा ४’को गीतले पनि दर्शकमाझ लोकप्रियता पाइसकेको छ । 

‘छक्का पञ्जा ४’मा दीपकराज र दीपाश्रीसँगै निर्मल शर्मा, केदारप्रसाद घिमिरे, बुद्धि तामाङ, राज आचार्य, बेदना राई, सुष्मा निरौला, नीर शाह, बेनिशा हमाल, मलिना जोशी लगायतका दर्जन बढी कलाकारहरूको अभिनय छ ।

यता, बुधवार बेलुका मात्रै सार्वजनिक ‘छड्के २’को ट्रेलर युट्युब ट्रेन्डिङमा अगाडि आइरहेको छ । बिहीवार साँझसम्म २४ घण्टा नपुग्दै ट्रेलरले ९ लाख २५ हजार प्लस भ्युज पाइसकेको छ ।

ट्रेलर ट्रेन्डिङ नम्बर ६ मा छ । 

निगम श्रेष्ठको लेखन एवं निर्देशन रहेको ‘छड्के २’मा अनमोलसँगै रोविन तामाङ, कमलमणि नेपाल, सिर्जना सुब्बा, देवु श्रेष्ठ, रेशा आले मगर लगायतका कलाकारहरूको अभिनय छ । यो फिल्ममा अनमोल एउटा​ ग्याङको लिडरको भूमिकामा प्रस्तुत छन् ।

यसअघि फिल्मको टिजरले पनि राम्रो भ्युज पाइसकेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x