×

NMB BANK
NIC ASIA

अर्थमन्त्रीको आगमनमा ५६ अंकले बढेको नेप्से बर्हिगनका दिन ३ अंकले घट्यो

फागुन १५, २०७९

NTC
Premier Steels

अर्थमन्त्रीमा विष्णु पौडेलको आगमनका दिन ५६.८८ अंकले बढेको नेप्से परिसूचक उनको बर्हिगमनको दिन ३.६५ अंकले घटेको छ ।

Muktinath Bank

अर्थमन्त्री पौडेललाई पत्याएको शेयर बजार उनको आगमन भएको दिन ११ पुसमा नेप्से सूचक १९२४.०९ विन्दुमा पुगेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पौडेलको बर्हिगमन भएको दिन आज सोमवार भने २०२३.५४ विन्दुमा रोकिएको छ ।


Advertisment
Nabil box
Kumari

पौडेल अर्थमन्त्री भएपछि नेप्से परिसूचक साढे २ सय अंकले बढेको छ । १८ सय अंकमा झरेको नेप्से पौडेल अर्थमन्त्री भएपनि अहिलेसम्ममा २०२३.५४ अंकमा पुगेको छ । पछिल्लो २ महिनाको नेप्सेको सूचक हेर्ने हो भने पौडेल अर्थमन्त्री भएपछि करिब साढे २ सय भन्दा बढी अंकले बढेको छ ।

Vianet communication

आज थोरै अंकले घटेको दिने सबैभन्दा बढी स्वाभिमान लघुवित्त वित्तीय संस्थाले ९.७३ अंक शेयर मूल्य बढेको छ ।  

आज सबैभन्दा बढी गुमाउनेमा भने आरती हाइड्रो एण्ड जेनेरल कम्पनी रहेको छ । 

आज नेप्सेमा सूचीकृत कम्पनीमध्ये २५९ कम्पनीको ५१ लाख २० हजार कित्ता शेयरको ३७ हजार ३३८ पटक कारोवार भएको  छ । यसबाट जम्मा १ अर्ब ८९ करोडको कारोबार भएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

बैशाख ६, २०८१

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९ दशमलव ५६ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७२ दशमलव १४ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटीभ परिसूचक तीन दशमलव शून्य चार अङ्कले ओरालो लागेर तीन स...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

बैशाख १०, २०८१

नयाँ वर्ष २०८१ लागेयता लगातार घटेर आइतवार बल्ल सुधार देखिएको सेयर बजार कारोबार सोमवार पुनः घटेको छ ।  साताको दोस्रो दिन १५.४१ अंकले घट्दै नेप्से परिसूचक १९६९.०२ विन्दुमा रहँदा कारोबार रकम पनि घटे...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x