×

NMB BANK
NIC ASIA

प्रचण्डप्रति विप्लवको कटाक्ष-निर्वाचित प्रधानमन्त्रीलाई मुद्दा लगाउने राज्यसत्ता नेपालीको हुन्छ ?

फागुन २८, २०७९

NTC
Premier Steels

नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले इतिहासको हत्या गर्ने दुष्प्रयास भएको टिप्पणी गरेका छन् ।

Muktinath Bank

जननिर्वाचित प्रधानमन्त्रीलाई मुद्दा लयाउन खोज्नुले राज्य नेपाली जनताको हातमा नरहेको उनले दाबी गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पूर्व माओवादी घटकले आइतबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा विप्लवले इतिहासको हत्या गर्ने प्रयासलाई सफल हुन नदिने बताएका हुन् ।


Advertisment
Nabil box
Kumari

‘इतिहासमाथि हमला शुरु भएको छ । इतिहासको हत्या गर्ने दुष्प्रयास भएको छ । सिंहहरूको सुकारमा व्याँसा र स्यालले शिकार गर्न खोज्दैछन् । यो जो भइरहेको छ, हामीलाई स्वीकार्य छैन’, विप्लवले भने ।

Vianet communication

जननिर्वाचित प्रधानमन्त्रीलाई मुद्दा लगाउने कामले राज्यसत्ता नेपाली जनतामा नआएको प्रस्ट भएको उनले बताए ।

‘आज प्रधानमन्त्रीलाई मुद्दा लगायते काम भएको छ । माओवादीले जतिसुकै राज्य हाम्रो दाबी गरे पनि नेपाली जनताको होइन रहेछ । देशमा निवौचित भएर प्रधानमन्त्रीलाई राज्यले नियन्त्रणमा राख्ने रहेछ भने सुकुमबासीको हालत के होला ?’ विप्लवले प्रश्न गरे ।

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'विरुद्ध सर्वोच्चमा रिट दर्ता भएपछि पूर्वमाओवादी नेताहरू तरंगित बनेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x