×

NMB BANK
NIC ASIA

सहिदहरूको भागबन्डा र व्यापारीकरण हुन सक्दैनः बास्तोला

चैत ५, २०७९

NTC
Premier Steels

 नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोलाले सहिदहरूको व्यापारीकरण हुन नसक्ने बताएका छन् । बास्तोलाले व्यापारीकरण बन्द भएमात्रै सहिदहरूले न्याय पाउने बताए ।
संवाद डबलीमा आइतबार अखिल नेपाल जनसाँस्कृतिक महासंघको आयोजनामा ‘२५ औ प्रतिरोध दिवस’ मा बोल्दै बास्तोला जनयुद्धका सहिदहरूको सपना पूरा नभएको बताउँदै आफूलाई पूरा गर्ने अभियानमा रहेको बताए । उनले आफ्नो पार्टी अरूजस्तो नभएर क्रान्तिकारी पार्टी भएको दाबी समेत गरे ।

Muktinath Bank

“सहिदहरूको व्यापारीकरण हुन्छ कि हुँदैन ? सहिदहरूको भागबन्डा हुन्छ कि हुँदैन ? नहुनु पर्ने हो, व्यापारीको दबदबा भएको ठाउँमा सहिदहरूको पनि व्यापारीकरण हुने रहेछ तर यो कुरा क्षणिक हो । सहिदहरूको व्यपारीकण हुन सक्दैन,” बास्तोलाले भने । उनले सहिदका चिहानको व्यपारLकण हुन नसक्ने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बास्तोलाले सहिदहरूका सपना पूरा गर्ने बाटोमा हिँडेमात्रै उनीहरूको सच्चा सम्मान हुने बताए । आफ्नो पार्टी सहिदका सपना पूरा गर्ने बाटोमा हिँडेको दाबी समेत बास्तोलाले गरे ।
त्यसै गरी राजनीतिक विश्लेषक तथा वरिष्ठ पत्रकार नरेन्द्रजंग पीटरले सहिदहरूका  सुन्दर सपना साकार पार्नको लागि रक्तरंजित बाटोमा अघि बढ्न, देश र जनताका दुश्मनसँग लडेर प्रतिरोध गरेर पराजित गरेमात्रै सहिदको सम्मान हुने बताए । पीटरले जसले इतिहासलाई पेस्तोल हान्छ उसलाई इतिहासले  भविष्यमा बम हानेर ध्वस्त बनाउने बताए ।


Advertisment
Nabil box
Kumari

परिवर्तनको अगुवाइ गर्ने र व्यवहारिक रूप दिने भनेको त राजनीति भएको बताउँदै सांस्कृतिकरण गर्न नसकेका कारण समस्या देखा परेको बताए ।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x