जेठ १८, २०८०
सुनसरीको देवानगञ्ज गाउँपालिकाका किसान आफूले उत्पादन गरेको मकै बजार लैजान नापतौल गर्दै । यतिबेला किसानलाई मकै थन्क्याउने चटारो छ । तस्वीर : नवीन गड्तौला/रासस
मुस्ताङ जिल्लाको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा पर्ने थोरोङ्लापास क्षेत्र । तस्बिर : रासस
सुनसरीको देवानगञ्ज गाउँपालिकाका किसान आफूले उत्पादन गरेको मकै बजार लैजान नापतौल गर्दै । यतिबेला किसानलाई मकै थन्क्याउने चटारो छ । तस्वीर : नवीन गड्तौला/रासस
तमानखोला गाउँपालिका–३ तमान गाउँका स्थानीयवासी बसाइँसराइ गरेर अन्तै गएपछि खण्डहर बनेको घर । बागलुङमा पछिल्लो समय बसाइँसराइ गरेर बजार झरेपछि गाउँका घरहरू रित्तिदै गएका छन् । तस्वीर : डम्मर बुढामगर/रासस
मनाङको चामेगाउँपालिका–२ थानचोकबाट नाम्के खर्कतर्फ लजाँदै भेंडाच्याङ्ग्रा । हिउँदमा बेंसी झारेको भेंडीगोठ बर्खायाममा लेकको खर्कमा लैजाने गरिन्छ । तस्वीरः नवीन लामिछाने/रासस
चितवनको इच्छाकामना गाँउपालिका–६ मा रहेको जलविरे झरनामा बिहीवार रमाउँदै आन्तरिक पर्यटक । गर्मी बढेसँगै झरनामा नुहाउन र पौडी खेल्न आउने पर्यटकको संख्या बढेको छ । तस्वीरः कृष्ण आचार्य/रासस
गर्मी छल्नका लागि सुनसरीको कोसी गाउँपालिका–४ स्थित कोसी कटानमा नुहाउँदै स्थानीय । तस्वीर : अजितकुमार झा/रासस
विद्युत् मर्मत गर्ने क्रममा पोलबाट लडेर गम्भीर घाइते भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ३२ वर्षीय मिननाथ दाहालको उपचारका लागि हेलिकप्टरमार्फत उद्धार गरिँदै । विद्युत् प्राधिकरण दिक्तेल वित...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...
आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...