×

NMB BANK
NIC ASIA

बारा २ बाट 'ब्याक' भए राजेन्द्र महतो, उम्मेदवारी नदिने

चैत १९, २०७९

NTC
Premier Steels

वैशाख २० गते हुने उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ मा आफूले उम्मेदवारी नदिने लोसपा वरिष्ठ नेता राजेन्द्र महतोले बताएका छन्। 

Muktinath Bank

पाँचदलीय गठबन्धनले बारा क्षेत्र नम्बर २ मा उपेन्द्र यादवलाई समर्थन गर्ने निर्णय गरेको छ। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनको दल उक्त पाँचदलीय गठबन्धनमा भएकाले पार्टीको निर्णयअनुसार उनले उम्मेदवारी नदिने बताएका हुन्। 


Advertisment
Nabil box
Kumari

'पार्टी अध्यक्ष (महन्थ ठाकुर) ले नै यादवज्युलाई समर्थन गर्ने भनेपछि मैले विद्रोह गर्न हुँदैन,' महतोले लोकान्तरसँग भने, 'गठबन्धनबाट साझा उम्मेदवारका रूपमा उनलाई (यादव) बनाएपछि म ब्याक भएँ।' 

Vianet communication

उनले आफू मात्र ब्याक नभएको, पार्टीले यसबारे निर्णय गरेपछि आफूले उपेन्द्र यादवलाई समर्थन गर्ने बताए। 

देशभरका ३ वटा निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुँदैछन्। यसअघि उनले यादवसँग बारा २ मा प्रतिस्पर्धा गर्ने बताएका थिए। महतो गएको मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर २ बाट बाबुराम भट्टराई नेतृत्वको नेकपा समाजवादी  पार्टीका महिन्द्रराय यादवसँग पराजित भएका थिए। 

महतोले‍ उम्मेदवारी नदिने भएपछि यादवलाई केही सहज हुने देखिएको छ। उक्त क्षेत्रबाट निर्वाचित रामसहाय यादव उपराष्ट्रपति भएपछि यो क्षेत्र रिक्त रहेको थियो। 

भोलि (सोमवार) उम्मेदवारी दर्ता गर्ने निर्वाचन आयोगको कार्यतालिका छ। 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x