×

NMB BANK
NIC ASIA

मोरङको सामुदायिक वनमा जंगली हात्ती मृत भेटियो

विराटनगर | पुस १६, २०८०

NTC
Premier Steels

मोरङको सुन्दरहरैँचा– १० स्थित  सामुदायिक वनमा एउटा जंगली हात्ती मृत फेला परेको छ ।

Muktinath Bank

जनजागरण सामुदायिक वनको मुनालझोडामा सोमवार बिहान जंगली हात्ती मृत फेला परेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खोर्साने सिरानमा बस्तीको छेउमा हात्ती मृत फेला परेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । 


Advertisment
Nabil box
Kumari

हात्तीलाई गोली हानेर मारिएको स्थानीयले जनाएका छन् ।

Vianet communication

महिना दिन अगाडिदेखि बेलबारी, सुन्दरहरैँचा, पथरीशनिश्चरे, लेटाङलगायतका क्षेत्रमा ४ दर्जनको हाराहारीमा जंगली हात्ती बस्ने गरेका छन् ।

मृतक हात्ती  १० देखि १२ वर्ष उमेरको भएको डिभिजन वन कार्यालय मोरङले जनाएको छ । 

डिभिजन वन कार्यालय मोरङका प्रमुख विष्णु घिमिरेले घटनाका सम्बन्धमा अनुसन्धान थालिएको बताए ।

‘घटनास्थलमा कोसीटप्पु वन्यजन्तु आरक्ष  र सुन्दरहरैँचा नगरपालिकाका प्रतिनिधिदेखि भेटेरिनरी चिकित्सकसम्म आइसक्नुभएको छ,' घिमिरेले भने,  'अब पोस्टमार्टम गरेपछि मात्र गोली लागे/नलागेको थाहा हुनेछ ।' 

अनुसन्धानपछि थप कुरा खुल्ने उनले बताए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x