×

NMB BANK
NIC ASIA

अख्तियार दुरुपयोग अनुसन्धान आयोग अपरिहार्य संस्था : मुख्यमन्त्री कार्की

इटहरी | पुस १७, २०८०

NTC
Premier Steels

 कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग मुलुकका लागि अपरिहार्य संस्था भएको धारणा राखेका छन् ।

Muktinath Bank

आयोगको इटहरी प्रदेश कार्यालयद्वारा आज विराटनगरमा आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनसम्बन्धी प्रदेशस्तरीय अन्तक्र्रियामा उनले आयोग हामी सबैका लागि खबरदारी गर्ने सम्मानित संस्था भएकाले समय सान्दर्भिकरुपमा यसलाई परिकृत गर्दै लग्नुपर्नेमा भनाइ व्यक्त गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुख्यमन्त्री कार्कीले अख्तियार सबैको सहयोगी संस्था भएको सन्देश पालिकास्तरमा पु¥याउनुपर्नेमा जोड दिए । उनले नागरिकले प्रयोग गर्ने विकास निर्माणका काममा आयोगद्वारा दायर गरिने मुद्दाको समयमै अनुसन्धान गरी फछ्र्योट हुनुपर्ने बताए । 
आयोगका आयुक्त डा सुमित्रा श्रेष्ठ अमात्यले जनताको पैसाबाट सञ्चालन हुने विकास निर्माण गुणस्तरीय एवं समयमै प्रतिफल प्राप्त हुने खालका हुनुपर्नेमा जोड दिए । 


Advertisment
Nabil box
Kumari

प्रदेश सरकारका निमित्त प्रमुख सचिव ईश्वरकुमार गिरीले सुशासन प्रवद्र्धनमा लाग्न कर्मचारीलाई आग्रह गरे । आयोग प्रदेश कार्यालय इटहरीका प्रमुख सुरेश न्यौपाने र सहन्यायाधिवक्ता पूजा खत्रीले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन विषयसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । 

Vianet communication

अन्तक्र्रियामा सङ्घीय तथा प्रदेश कार्यालयका कर्मचारी, विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुख  र स्थानीय निकायका कर्मचारी, भ्रष्टाचार नियन्त्रणमा क्रियाशील सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।
    
प्रदेश सरकार विभिन्न मन्त्रालयसम्बन्धी चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्ममा दुई सय ११ उजुरी दर्ता भएकामा ८० वटा फछ्र्योट भएको आयोगले जनाएको छ । यस्तै जिल्लागत रुपमा आयोगमा सोही अवधिमा सप्तरी जिल्लामा तीन सय नौ मुद्दा दर्ता भएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x