×

NMB BANK
NIC ASIA

सरकारका कारण निर्माण उद्योगमा जटिल समस्याः अध्यक्ष सिंह

काठमाडाैं | पुस २१, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकार आफ्नो प्रतिबद्धताबाट पछि हटेका कारण निर्माण उद्योगमा जटिल समस्या देखिएको बताएका छन् ।  चितवनको सौराहामा शनिवार निर्माण व्यवसायी महिलाहरूको चौथों राष्ट्रिय भेलाको उद्घाटन गर्दै अध्यक्ष सिंहले वार्ता र सहमतिबाटै निर्माण उद्योगको समस्या समाधानका लागि पहल भइरहेको बताए । 

Muktinath Bank

 प्रधानमन्त्रीस्तरमै भएका सहमति कार्यान्वयन हुन नसक्दा निर्माण उद्योगको समस्या विकराल भएको अध्यक्ष सिंहले बताए ।  ‘निर्माण उद्योगमा स्वच्छ प्रतिस्पर्धा मार्फत् कार्टेलिङको अन्त्य हुनुपर्नेमा महासंघको वर्तमान नेतृत्व स्पष्ट रहेको छ’, उनले भने । महिला निर्माण व्यवसायीहरूको क्षमता अभिवृद्धिका लागि जस्तोसुकै सहयोग गर्न महासंघ तयार रहेको पनि उनले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महासंघका वरिष्ठ उपाध्यक्ष इन्जिनियर आङ दोर्जी लमा (ए.डी) ले निर्माण व्यवसायीहरूको सदासयतालाई राज्यले कमजोरीको रुपमा लिए परिणाम गम्भीर हुन सक्ने बताए । 


Advertisment
Nabil box
Kumari

यसैबीच भेलाले महिला निर्माण व्यवसायीहरूको क्षमता अभिवृद्धि र पेशागत सुरक्षाका लागि १० बुँदे घोषणापत्र पारित गरेको छ ।  
 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x