×

NMB BANK
NIC ASIA

केजरीवाल गिरफ्तारीको विरोधमा आम आदमी पार्टीले प्रधानमन्त्री निवास घेराउ गर्ने

काठमाडाैं | चैत १३, २०८०

NTC
Premier Steels

भारतको राजधानी नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीविरुद्ध आम आदमी पार्टीले विरोध प्रदर्शन गर्ने भएको छ ।  आम आदमी पार्टीले आज नयाँ दिल्लीको लोककल्याण मार्गस्थित प्रधानमन्त्री निवास ‘घेराउ’ गर्ने भएको हो ।

Muktinath Bank

दिल्लीका मुख्यमन्त्री कथित रक्सी घोटाला प्रकरणमा ईडीको हिरासतमा छन् । समाचार एजेन्सी एएनआईका अनुसार दिल्ली प्रहरीले विरोध प्रदर्शनका लागि अनुमति नदिएको जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रधानमन्त्री निवास वरिपरि सीआरपीसीको धारा १४४ लगाइएको छ। पटेल चोक मेट्रो स्टेशन नजिकैको सुरक्षा व्यवस्था पनि कडा पारिएको बीबीसी हिन्दीले जनाएको छ। 


Advertisment
Nabil box
Kumari

आम आदमी पार्टीले आइतबार पनि विरोध प्रदर्शन गरेको थियो । दिल्लीका मन्त्री गोपाल राईले केजरीवाललाई जसरी गिरफ्तार गरियो त्यसबाट जनता आक्रोशित भएको बताएका थिए ।

Vianet communication

यता बीजेपीले केजरीवालको राजीनामा माग गर्दै आन्दोलन गर्ने योजना बनाएको छ । भाजपाले केजरीवाललाई मुख्यमन्त्री पदबाट राजीनामा दिनुपर्ने माग गर्दै आएको छ भने आपले बारम्बार केजरीवाल दिल्लीको मुख्यमन्त्री रहने र जेलभित्रै बसेर काम गर्ने दोहोर्‍याइरहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x