×

NMB BANK
NIC ASIA

रोनाल्डोसहितको पोर्चुगल स्लोभेनियासँग पराजित

काठमाडाैं | चैत १४, २०८०

NTC
Premier Steels

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा क्रिस्टियानो रोनाल्डोसहितको पोर्चुगल स्लोभेनियासँग पराजित भएको छ ।

Muktinath Bank

मंगलवार राति स्टोजिस रंगशालामा  भएको खेलमा पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० गोल अन्तरले पराजित भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्लोभेनियालाई जीत दिलाउन एडम नेज्दा सेरिन र टिमी म्याक्स एल्सनेकले गोल गरे । 


Advertisment
Nabil box
Kumari

सेरिनको गोलमार्फत ७२औं मिनेटमा स्लोभेनियाले अग्रता लिएको थियो । त्यसको ८ मिनेटपछि एल्सनेकले गोल गर्दै टोलीलाई २–० को जीत दिलाए ।

Vianet communication

यो हारसँगै पोर्चुगलको ११ खेलसम्मको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।  पोर्चुगल पछिल्लो पटक फिफा विश्वकप २०२२ मा मोरोक्कोसँग १–० ले पराजित भएको थियो ।

अघिल्लो खेलमा कप्तान रोनाल्डोबिनाको पोर्चुगल स्विडेनमाथि ५–२ ले हाबी भएको थियो । रोनाल्डो फर्किएको खेलमा भने पोर्चुगल तुलनात्मक सानो टोलीसँग नमज्जाले पराजित हुन पुगेको छ ।

यद्यपि स्लोभेनियासँगको खेलमा बर्नार्डो सिल्भा, ब्रुनो फर्नान्डेसजस्ता स्टार खेलाडी सहभागी थिएनन् ।  
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x