×

करणको ‘बुल’बाट किन पछि हटे सलमान ?

काठमाडाैं | चैत १७, २०८०

अभिनेता सलमान खान र निर्माता करण जौहरको फिल्म ‘बुल’ गत वर्ष चर्चाको विषय बनेको थियो । यो जोडी विष्णुवर्धनको फिल्ममा २५ वर्षपछि एकसाथ तयारी गरिरहेका थिए ।

Laxmi Bank

फिल्मको छायांकन गत नोभेम्बरमा शुरू हुने भनिएको थियो, तर चार महिना बितिसक्दा पनि त्यसमा काम शुरू भएन । निकै चर्चाका बीच सलमानले करणलाई जुलाईसम्म समय मागेका थिए । अहिले भने सलमानले आफ्ना साथी साजिद नाडियाडवालाको फिल्मलाई अगाडि बढाउने निर्णय लिएका छन् । जसकारण उनी करणको ‘बुल’बाट पछि हटेका छन् ।


Advertisment

एआर मुरुगादासका साथ साजिदको फिल्म आगामी मे महिनामा फ्लोरमा जान तयारी अवस्थामा छ । यही बीचमा करणले ‘बुल’लाई नोभेम्बर २०२४ सम्म  फ्लोरमा लैजाने सोचिरहेका थिए ।


Advertisment

मिति अनिश्चित भएपछि करण र विष्णु सुटिङ कहिलेबाट थाल्ने भन्ने टुंगो गर्न सकेका थिएनन् । यही कारण सलमानले यो प्रोजेक्टबाट पछि हट्ने निर्णय लिएका छन् । उनले आफ्नो निर्णय करणलाई सुनाइसकेका छन् ।

सलमानले प्रोजेक्टमा लगातार भइरहेको ढिलाइको दोष समयलाई दिएका छन् । करणले पनि एक वर्ष बढी समयदेखि सलमानलाई आफूले अलमल्याइरहेको बुझेका छन् । तर कुनै परिणाम नआएपछि सलमानको निर्णयलाई करणले पनि स्वीकारेका छन् ।
 

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

जेठ ५, २०८१

मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपप्राध्यापकका रुपमा कार्यरत डाक्टर स्मृति शाक्य ​पेशाले चिकित्सक हुन् ।  लामो समयदेखि यो क्षेत्रमा सक्रिय मुटुरोग विशेषज्ञ डा स्मृतिले अहि...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

पत्रकार महासंघमा शून्यता र द्रुत समाधानको विकल्प

पत्रकार महासंघमा शून्यता र द्रुत समाधानको विकल्प

भदौ २६, २०८१

नागरिक समाजको अगुवा संस्था एवं नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया तेस्रोपटक अवरुद्ध हुने स्थिति सिर्जना भएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले सोमबार एकाएक राजीनामा दिएप...

३४ वर्षमा ३० सरकार– कुशासनका लागि जिम्मेवार को ?

३४ वर्षमा ३० सरकार– कुशासनका लागि जिम्मेवार को ?

भदौ २४, २०८१

सुशासन, विकास र समृद्धिको जनचाहना पूरा नभएपछि जनतामा व्यापक निराशा, असन्तोष र आक्रोश छ । देशमा गुणस्तरीय शिक्षा र रोजगारी नपाएर लाखौं युवा शिक्षा तथा रोजगारीका लागि दैनिक विदेशिन बाध्य छन्, जसको परिणाम स्वरू...

समाजले गिराउन खोज्दा पनि शिर उठाएकी समीक्षा

समाजले गिराउन खोज्दा पनि शिर उठाएकी समीक्षा

भदौ २४, २०८१

कुनै बेला मलाई सबैभन्दा साहसी नारी पासाङ ल्हामु शेर्पा लागेको थियो । आजभोलि मलाई सबैभन्दा साहसी नारी समीक्षा अधिकारी लाग्न थालेको छ । जसरी प्रतिकूल मौसममा पनि पासाङ ल्हामु शेर्पा सगरमाथाको चुचुरोतर्फ अगाडि ब...

x