×

NMB BANK
NIC ASIA

स्वामिनाथनको प्रशंसा गर्दै मोदीले भने– उनको प्रयासले भारतलाई उत्पादनमा आत्मनिर्भर बनाइदियो

काठमाडाैं | चैत १८, २०८०

NTC
Premier Steels

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘भारत रत्न’ले सम्मानित भएका हरित क्रान्तिका अगुवा डा एमएस स्वामिनाथनको प्रशंसा गरेका छन् ।

Muktinath Bank

स्वामिनाथानलाई मरोणोपरान्त भारत रत्न प्रदान गरिएको तस्वीर सामाजिक सञ्जालमा राख्दै मोदीले उनको प्रयासले भारतलाई संघर्षबाट खाद्य उत्पादनमा आत्मनिर्भर बनाइदिएको बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्वामिनाथानलाई प्रदान गरिएको भारत रत्नले धेरै मानिसलाई कृषि र खाद्य सुरक्षामा अनुसन्धान गर्न प्रेरित गर्ने विश्वास उनले लिएका छन् ।


Advertisment
Nabil box
Kumari

‘डा स्वामिनाथन कृषिको संसारमा सम्मानित व्यक्तित्व हुनुहुन्छ । आनुवंशिकी र कृषि विज्ञानको क्षेत्रमा उहाँको अग्रगामी काम र अनुसन्धानका लागि व्यापक रूपमा प्रशंसा गरिन्छ,’ मोदीले एक्स (ट्विटर)मा लेखेका छन्, ‘उनको प्रयासले भारतलाई संघर्षबाट खाद्य उत्पादनमा आत्मनिर्भर बनाइदियो । उहाँलाई प्रदान गरिएको भारत रत्नले धेरै मानिसहरूलाई कृषि र खाद्य सुरक्षामा अनुसन्धान गर्न प्रेरित गरोस् । उनीहरू कृषि र खाद्य सुरक्षामा अनुसन्धान गर्न प्रेरित गरोस् ।’

Vianet communication

कृषि वैज्ञानिक डा स्वामिनाथनलाई भारतकी राष्ट्रपति द्रौपदी मुर्मूले आइतवार आयोजिक कार्यक्रममा ‘भारत रत्न’बाट सम्मानित गरेकी थिइन् ।

स्वामिनाथनको गत वर्ष मात्र ९८ वर्षमा निधन भएको थियो । यसर्थ सम्मान उनको परिवारले लिएका थिए । 

भारत रत्न भारत सरकारले दिने सबैभन्दा ठूलो नागरिक सम्मान हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x