×

NMB BANK
NIC ASIA

बालेनले लेखे कविता– अरुलाई के भनम्, म आफैँ खराब छुु

काठमाडाैं | चैत २७, २०८०

NTC
Premier Steels

काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन शाहले समसामयिक राजनीतिक घटनाक्रमप्रति व्यंग्य गरेका छन् ।

Muktinath Bank

उनले मंगलवार साँझ सामाजिक सञ्जाल फेसबूकमार्फत व्यंग्य गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मंगलवार दिउँसो राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंमा राजसंस्थाको मागसहित प्रदर्शन गरेको थियो । प्रदर्शनका क्रममा झडप हुनुका साथै उपत्यकाको यातायात प्रभावित भएको थियो । 


Advertisment
Nabil box
Kumari

यसै परिपेक्षमा व्यंग्य गर्दै उनले कविता लेखेका छन्, ‘म राजा हुँदा लोकतन्त्र चाहियो भन्छु, राजा खराब भो । म गणतन्त्र आउँदा राजा चाहियो भन्छु, जनतन्त्र हराम भो । म जनता हुँदा नेता बन्न खोज्छु । नेता बन्दा जनता लडाउँछु । कमजोर हुँदा बलियोलाई रोज्छु । बलियो हुँदा आफैँ हराउछु ! म आफैँ आफ्नो शत्रु, म आफैँ दबाब हुँ ! म अरुलाई के भनम् ,म आफैँ खराब छु !’

Vianet communication

र्‍यापर पृष्ठभूमिका मेयर शाह बेला–बेला कवितात्मक शैलीमा नेता र राजनीतिक विसंगतिमाथि व्यंग्य गर्ने गर्छन् । यो क्रममा उनी अलि उत्तेजनात्मक स्टाटस लेखेर विवादमा पनि आउने गरेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x