×

NMB BANK
NIC ASIA

एसीसी प्रिमियर कप

यूएईविरुद्ध नेपालको खराब ब्याटिङ

काठमाडाैं | बैशाख ७, २०८१

NTC
Premier Steels

एसीसी प्रिमियर कप टी-२० प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा नेपालले यूएईविरुद्ध कमजोर प्रदर्शन गरेका छ । ओमानको मस्कटमा रहेको अल अमरेत क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले यूएईविरुद्ध खराब ब्याटिङ गरेको हो । 

Muktinath Bank

यूएईका बलसामु नेपाली ब्याटरहरू चल्न सकेका छैनन् । १६ ओभरको खेल सकिँदा नेपालका सन्दीप जोराबाहेक ६ ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । ४० बल खेलेका सन्दीप ५० रन बनाएर आउट भए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

१६ ओभर सकिँदा नेपाल ६ विकेट गुमाएर ८९ रन बनाएको छ । अहिले क्रिजमा गुल्सन झा र करण केसी छन् । 


Advertisment
Nabil box
Kumari

त्यसअघि दीपेन्द्रसिंह ऐरी आठ बलमा पाँच रन, कप्तान रोहित पौडेल  १८ बलमा ५ रन बनाएर आउट भए । आशिफ शेख ८, कुशल मल्ल ३ र सोमपाल कामी २ रन बनाएर आउट भए । 

Vianet communication

यूएईका तीव्र गतिका बलर जुनैद सिद्दिकको पहिलो ओभरको पहिलो बलमै कुशल भुर्तेल एज लागेर विकेटकिपर हैदरबाट समातिन पुगेका थिए ।

नेपाली टोली जारी प्रिमियर कपमा अपराजित टोली हो । नेपालले समूह चरणका चार खेलमा चार जीत निकालेको थियो । यूएई भने समूह चरणमा ओमानसँग हारेको थियो । 

आजै हुने दोस्रो सेमिफाइनलमा समूह बी को विजेता ओमानले समूह ए को उपविजेता हङकङसँग खेल्नेछ। सो खेल सवा ४ बजे शुरू हुनेछ । 

प्रिमियर कपको विजेताले टी २० एसिया कपमा स्थान बनाउनेछ । एसिया कपमा पुग्ने टोलीले भारत र पाकिस्तानसँग खेल्ने मौका पाउनेछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x