×

NMB BANK
NIC ASIA

पत्रकारको प्रश्नले 'अवाक' बने एमबाप्पे !

काठमाडाैं | बैशाख २६, २०८१

NTC
Premier Steels

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मात्र नभएर त्यसका स्टार केलियन एमबाप्पेको च्याम्पियन्स लिग फूटबल प्रतियोगिताको उपाधि जित्ने सपना तुहिएको छ । मंगलबार राति जर्मन क्लब बोरुसिया डर्टमन्डसँग पराजित भएपछि पीएसजी र एमबाप्पे दुवैको सपना चकनाचुर भएको हो ।

Muktinath Bank

 पीएसजीविरुद्ध दोस्रो लेगमा १–० र समग्रमा २–० को जीत हासिल गर्दै डर्टमुन्ड ११ वर्षपछि च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

च्याम्पियन्स लिगको पहिलो उपाधि जित्ने लक्ष्यमा रहेका एमबाप्पे मंगलबार राति निराश देखिएका थिए । त्यसमा पनि पत्रकारका प्रश्नले उनलाई झनै हैरानी दियो । एक रिपोर्टरले सोधे– अब दोस्रो सेमिफाइनलमा रियल म्याड्रिड र बायर्न म्युनिखमध्ये कुनलाई समर्थन गर्नुहुन्छ ? 


Advertisment
Nabil box
Kumari

यस प्रश्नको एमबाप्पेले उत्तर दिन सकेनन् । अवाक बनेर उनी त्यहाँबाट हिँडे । 

Vianet communication

विश्वकप जितेपनि एमबाप्पेले क्लब फूटबलको सबैभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिग जित्न सकेका छैनन् । उनी आबद्ध क्लब पीएसजीको पनि उस्तै अवस्था छ ।  

अब रियल र बायर्नबीचको दोस्रो सेमिफाइनल खेल आज राति हुँदैछ । यसको विजेताले डर्टमुन्डसँग उपाधिका लागि खेल्नेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

बैशाख २४, २०८१

इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सविरुद्ध शानदार जीत हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा केकेआरले लखनउलाई ९८ रनले हराएको हो ।  जितसँगै केकेआर अंक तालिका...

बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x