×

चुनाव चिह्न

जसपाले पाएन 'मुठ्ठी', अर्को रोज्न आयोगको निर्देशन

काठमाडाैं | जेठ २, २०८१

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले माग गरेको चुनाव चिह्न 'मुठ्ठी' दिन निर्वाचन आयोगले अस्वीकार गरेको छ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)नेपालबाट विभाजन भएर बनेको नयाँ पार्टी जसपालाई आयोगले अर्कै चुनाव चिह्न रोज्न भनेको हो ।

२०८० चैत २१ गते आयोगले 'मुठ्ठी' चिह्न कुनै पनि दललाई प्रदान गर्न नमिल्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार आयोगले जसपालाई आयोगमा दर्ता कायम रहेका दलहरूको चुनाव चिह्नसँग नबाझिने गरी अन्य कुनै चिह्न लिन आग्रह गरेको हो ।


Advertisment

जसपाका महासचिव मोहम्मद इस्तियाक राई भने विगतमा अन्य कुनै दलले मुठ्ठी चिह्न पाएको र उसको दर्ता खारेज भए पनि एक वर्षसम्म उक्त चिह्न नपाउने हुनाले आयोगले अर्को चुनाव चिह्न रोज्न भनेको बताए । 'अहिले हामीले अर्को चुनाव चिह्न कुन लिने भनेर निर्णय गरिसकेका छैनौं,' राईले लोकान्तरसँग भने, 'केही दिनमा बसेर चुनाव चिह्नको बारेमा निर्णय गर्छौं ।'


Advertisment

जसपा नेपालका अध्यक्ष यादव विदेश भ्रमणमा रहेका बेला गत वैशाख २३ गते अशोक राईको नेतृत्वमा जसपा गठन गरिएको थियो । जसपाबाट ७ जना सांसद नयाँ दलमा आवद्ध छन् ।

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

x