२६ जेठ २०८३, मंगलबार

गोलभेँडादेखि आलु–प्याजसम्म, यस्तो छ आज तरकारीको मूल्यसूची

जेठ ५, २०८१
काठमाडौं
गोलभेँडादेखि आलु–प्याजसम्म, यस्तो छ आज तरकारीको मूल्यसूची

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ । 

जसअनुसार गोलभेँडा ठुलो भारतीयको अधिकतम मूल्य ७०, गोलभेँडा सानो टनेलको ६०, गोलभेँडा सानो तराईको ४० रुपैयाँ प्रतिकेजी कायम भएको छ । 

आलु रातोको ५५, काउली स्थानीयको ६०, मटरकोशाको १४०, प्याज सुकेको भारतीयको ८५ र रातो बन्दाको ६० रुपैयाँ कायम छ । 

null

salt training

कमेन्ट गर्नुहोस्