×

NMB BANK
NIC ASIA

चर्चित भारतीय गायक दुबईमा पक्राउ, १७ वर्षीया मोडललाई अश्लील फोटो पठाएको आरोप

मंसिर २१, २०७५

NTC
Premier Steels

भारतीय गायक मीका सिंह दुबईमा पक्राउ परेका छन् । दुबई प्रहरीले मीका सिंहलाई १७ वर्षीया एक मोडललाई अश्लीत तस्वीर पठाएको आरोप लागेको छ । समाचारहरुका अनुसार मीका संहलाई दुबइको मुरक्काबात प्रहरी थानामा राखिएको छ । 

Muktinath Bank

मिकामाथि १७ वर्षीया ब्राजिलियन युवतीमाथि अभद्र व्यवहार गरेको आरोप लगाइएको छ । ब्राजिलमा बस्ने १७ वर्षकी मोडलले मीकामाथि आपत्तिजनक तस्वीर पठाएको आरोप लगाएकी थिइन् ।  यो मामलामा नाबालिगले प्रहरीमा आफै उजुरी दर्ता गराएकी थिइन् । भारतीय सञ्चारमाध्यमरुका अनुसार मीका सिंह एक पार्टीमा गएका थिए र उनलाई आज बिहान पक्राउ गरिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दुई दिन पहिला मात्र मीकाले आफ्नो इन्सटाग्राम एकाउन्टमा दुबइको एक कार्यक्रमको भीडियो सार्वजनिक गरेका थिए । 


Advertisment
Nabil box
Kumari

मीका कुनै पनि विवादमा फसेको यो पहिलो पटक भने होइन । उनीमाथि २०१५ मा दिल्लीमा एक कार्यक्रमका बीच एक निर्देशकलाई थप्पड हानेको आरोप लागेको थियो । जसका कारण उनी गत वर्ष पक्राउ परेका थिए । २०१४ मा सवारी साधनले हिर्काएर भागेको प्रकरणमा उनको नाम आएको थियो । उनले अटो रिक्सामाथि कार चढाएको आरोप लागेको थियो । यसका साथै सन् २००६ मा उनले राखी सावन्तमाथि जबरजस्ती किस गरेको आरोप पनि लागेको छ । 
 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे ।  पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...

फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

फागुन २८, २०८०

प्रकाश सपूत र सनिशा भट्टराईको अभिनयमा ‘फूलमाया कान्छी’ बोलको गीत सार्वजनिक भएको छ । सोमवार सार्वजनिक यो माया प्रेममा आधारित गीत हो । गीतमा योगेश काजी शाह र शान्तिश्री परियारको स्वर छ । यसमा कृष्ण...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x