×

NMB BANK
NIC ASIA

काठमाडौं - तत्काल महाधिवेशन घोषणा गर्न माग गर्दै नेपाल विद्यार्थी संघका असन्तुष्ट कार्यकर्ताले कांग्रेस सभापति शेरबहादुर देउवालाई कार्यालय परिसरमै घेराबन्दी गरेका छन् ।

Muktinath Bank

असन्तुष्ट समूहका नेता दीपक भट्टराईको नेतृत्वमा मोटर साइकल र्‍यालीसहित सानेपा पुगेका नेविसंघ कार्यकताले केन्द्रीय समिति बैठकका लागि सानेपा पुगेका सभापति देउवालाई घेराबन्दी गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेविसंघका कार्यकर्ताको घेराउका कारण देउवालाई कार्यालय प्रवेश गर्न मुस्किल परेको थियो ।


Advertisment
Nabil box
Kumari

केन्द्रीय समितिको बैठक शुरू हुन लाग्दा नेविसंघका असन्तुष्ट कार्यकर्ताले वर्तमान कार्यसमितिको कार्यकाल थप्न नहुने भन्दै नाराबाजी समेत गरेका छन् ।

Vianet communication

वर्तमान नेतृत्वले नेविसंघको महाधिवेशन गर्न नसक्ने भएकोले तदर्थ समिति गठन गर्न उनीहरूको माग छ ।

‘असक्षम कार्यसमितिको म्याद लम्ब्याउने प्रपञ्च भएकोले खबरदारीस्वरूप पार्टी कार्यालयमा आएका हौं,’ भट्टराईले लोकान्तरसँग भने ।

नेविसंघ कार्यकर्ताको प्रदर्शनका कारण कांग्रेस कार्यालयमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

नैनसिंह महर नेतृत्वको नेविसंघ केन्द्रीय कार्यसमितिको कार्यकाल सकिएपछि आजसम्मको म्याद थपिएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x