×

NMB BANK
NIC ASIA

रहेनन् चर्चित संगीतकार बिजु बज्र

बैशाख १५, २०७६

NTC
Premier Steels

काठमाडौं- चर्चित संगीतकार बिजु बज्रको निधन भएको छ । परिवारसहित काठमाडौंमा बस्दै आएका बज्रको उपचारका क्रममा आइतवार दिउँसो सिभिल हस्पिटलमा निधन भएको पारिवारिक स्रोतलाई उद््धृत गर्दै गुल्मेली कलाकार संघका कोषाध्यक्ष सन्तोष केसीले जानकारी दिए ।

Muktinath Bank

बिजु वि.स. २०२८ सालमा गुल्मीको वामी टक्सारमा जन्मिएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनि २०४९ सालमा रेडियो नेपालमा स्वर परीक्षा पास गरेपछि व्यवसायिक रुपमा संगीत क्षेत्रमा लागेका थिए । 


Advertisment
Nabil box
Kumari

लामो समयदेखि मुटु रोगी उनी आइतवार बिहान घरबाट बाहिर निस्कने क्रममा अचानक ढलेका थिए । परिवारका सदस्यले बिजुलाई हस्पिटल पुर्याएका थिए । उनको निधनमा गुल्मेली कलाकारहरुले एउटा अभिभावक गुमाएको गायक रामचन्द्र चन्द बताउँछन् । 

Vianet communication

बिजुले संगीत भरेका धेरै गीत लोकप्रिय छन् । सुगम पोखरेलको स्वरमा रहेको ‘तिमी म भन्दा कोसौँ टाढा छौ’, कर्णदासको स्वरमा रहेको ‘बिस्तारै छायो आँखामा अँध्यारो’ आगन्तुक खरेलको स्वरमा रहेको ‘कुन रङको कमी थियो र सानु’, रेष्मा सुनुवारको स्वरमा रहेको ‘मै ठुली भइछु रे’, फत्तेमान राजभण्डारीको स्वरमा रहेको ‘झरी परिरह्यो मनमा थामिदैन आँसु’ लगायतका गीतहरु उनका बहुचर्चित गीत मानिन्छन् । स्वर्गीय बज्रका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

फागुन २८, २०८०

प्रकाश सपूत र सनिशा भट्टराईको अभिनयमा ‘फूलमाया कान्छी’ बोलको गीत सार्वजनिक भएको छ । सोमवार सार्वजनिक यो माया प्रेममा आधारित गीत हो । गीतमा योगेश काजी शाह र शान्तिश्री परियारको स्वर छ । यसमा कृष्ण...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x