×

NMB BANK
NIC ASIA

प्लेयर प्रोफाइल : विश्वकपमा उत्रनेछन् सबैभन्दा जेठा खेलाडी, यस्तो छ उनको प्रदर्शन

जेठ ९, २०७६

NTC
Premier Steels

एजेन्सी- दक्षिण अफ्रिकाका लेग स्पिनर इमरान ताहिर सन् २०१९ क्रिकेट विश्वकपमा भाग लिने सबैभन्दा बढी उमेरका खेलाडी बन्नेछन् । 

Muktinath Bank

आईपीएल-१२ df २६ विकेट लिएर पर्पल क्याप जितेका इमरान ताहिर विश्वकपमा दक्षिण अफ्रिकाको सबैभन्दा ठूलो हतियार हुन सक्छन् । ४० वर्षीय इमरान ताहिर हालको आईसीसी बरियतामा संसारकै चौथो नम्बरका बलर हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२७ मार्च १९७९ मा जन्मिएका दायाँ हाते लेग ताहिरलाई सफल स्पिनरको रूपमा लिइन्छ । उनको जन्म पाकिस्तानको लाहोरमा भएको थियो । उनी पाकिस्तानी मूलका अफ्रिकी क्रिकेटर हुन् । 


Advertisment
Nabil box
Kumari

इमरानको यो खेलाडीको रूपमा अन्तिम विश्वकप हुन सक्छ । उनले यस विश्वकपपछि सन्यास लिन सक्ने बताइएको छ । 

Vianet communication

इमरान ताहिरबारे केही तथ्य : 

उमेर : ४० वर्ष 

भूमिका : लेग ब्रेक बलर 

ब्याटिङ : दायाँ हाते ब्याट्स्‌म्यान 

बलिङ : दायाँ हाते लेग ब्रेक

इमरान ताहिरले दक्षिण अफ्रिकाका लागि हालसम्म ९८ एक दिवसीय खेल खेलेका छन् जसमा १६२ विकेट चट्काएका छन् । यसक्रममा उनले तीन प६क पाँच विकेट लिएका छन् । एक दिवसीयमा उनको उत्कृष्ट प्रदर्शन ४५ रन दिएर ७ विकेट रहेको छ । उनको उच्च स्कोर २९ रन रहेको छ । 

यसअघि इमरानले दुई विश्वकप खेलिसकेका छन् । सन् २०११ र २०१५ को विश्वकप खेलिसकेका ताहिरको यो तेस्रो विश्वकप हुनेछ । दक्षिण अफ्रिका क्रिकेट टीमका लागि स्पिनरको रूपमा ताहिर खास हुनेछन् । 

इमरान ताहिरले सन् २०११ फेब्रुअरी २४ मा वेस्ट इन्डिजविरुद्ध विश्वकपबाट अन्तर्राष्ट्रिय क्रिकेटिङ करियरको शुरूआत गरेका थिए । उक्त म्याचमा उनले शानदार प्रदर्शन गर्दै १० ओभरमा ४१ रन दिएर ४ विकेट लिएका थिए । उनी इन्डियन प्रिमियर लीग (आईपीएल)मा चेन्नई सुपर किंग्सबाट खेल्छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x