×

NMB BANK
NIC ASIA

स्मिथका लागि ताली बजाउनुस् : कोहली

जेठ २७, २०७६

NTC
Premier Steels

एजेन्सी- भारत र अस्ट्रेलियाबीचको खेलमा भारतीय समर्थकले स्टिभ स्मिथप्रति गरेको हुटिङलाई लिएर भारतीय कप्तान विराट कोहलीले बचाउ गरेका छन् । 

Muktinath Bank

कप्तान कोहलीले ब्याटिङ गरिरहँदा स्टिभ बाउन्ड्री लाइन नजिकै फिल्डिङ गरिरहेका थिए । त्यसैबेला भारतीय समर्थकले स्टिभलाई 'चिटर' भन्दै हुटिङ गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोहलीले समर्थकको त्यसप्रकारको व्यवहारलाई लिएर तत्कालै प्रतिक्रिया जनाए । ब्याटिङलाई रोकेर इशारा गर्दै समर्थकलाई त्यस्तो नगर्न आग्रह गरे । उनले हुटिङको सट्टा ताली बजाउन समर्थकलाई आग्रह गरे । 


Advertisment
Nabil box
Kumari

समर्थकको उक्त हर्कतपछि विराट कोहलीको लिएको एक्सनलाई मानिसहरूले प्रशंसा गरिरहेका छन् । 

Vianet communication

स्मरण रहोस्, दक्षिण अफ्रिकाविरुद्ध टेस्ट सिरिजमा उनीमाथि बल टेम्परिङको आरोपमा एक वर्षको प्रतिबन्ध लागेको थियो । सोही कारण उनलाई भारतीय समर्थकले 'चीटर, चीटर' भनेका हुन सक्छन् । 

भारतीय कप्तान कोहलीले भने,'उक्त घटनाप्रति म समर्थकको तर्फबाट माफी माग्छु । यस्तो पहिला-पहिला पनि भएको थियो । तर यो विल्कुल गलत हो ।' 

समर्थकको व्यवहारलाई लिएर भारतीय कप्तान कोहलीले माफी समेत मागेका छन् । 

उक्त खेलको नतिजा भने भारतले आफ्नो पक्षमा पार्‍यो । 

भिडियो हेर्नुहोस् : 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x