×

NMB BANK
NIC ASIA

विराट कोहलीले बनाए ४३औं शतक, तोडे कीर्तिमान

साउन ३०, २०७६

NTC
Premier Steels

काठमाडौं – भारतीय क्रिकेट टीमले बुधवार सम्पन्न तेस्रो एकदिवसीयमा वेस्ट इन्डिजलाई ६ विकेटले हराएर शृंखला २–० ले जितेको छ । 

Muktinath Bank

पोर्ट अफ स्पेनमा वर्षाले अवरोध गरेको खेलमा वेस्ट इन्डिजले ३५ ओभरमा सात विकेट गुमाएर २४० रन बनाएको थियो । जवाफमा भारतीय टीमलाई डकवर्थ लुइस नियमअन्तर्गत २५५ रनको लक्ष्य प्राप्त भयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतले ३२.३ ओभरमा चार विकेटको क्षतिमा २५६ रन बनाउँदै ६ विकेटले खेल जित्यो । 


Advertisment
Nabil box
Kumari

कप्तान विराट कोहलीले ९९ बलमा १४ चौकाको सहायताले नटआउट ११४ रन बनाए । श्रेयस अय्यरले ४१ ब्लमा ६५ रन बनाए ।

Vianet communication

विराट कोहीले वेस्ट इन्डिजविरुद्ध एकदिवसीयमा नवौं शतक प्रहार गरे । कुनै एक टीमविरुद्ध एकदिवसीयमा सबभन्दा बढी शतक हान्ने सचिन तेन्दुलकरको कीर्तिमानको बराबरी उनले गरे । सचिनले अस्ट्रेलियाविरुद्ध ७० इनिङमा नौ शतक बनाएका थिए । विराटले जम्मा ३५ इनिङमै नौ शतक प्रहार गरेका हुन् । 

एकदिवसीयमा कप्तानका रूपमा विराट कोहलीको यो २१औं शतक थियो । यसमा उनी दोस्रो स्थानमा छन् । अस्ट्रेलियाका पूर्वकप्तान रिकी पोन्टिङले २२० इनिङमा २२ शतक प्रहार गरेका थिए भने विराटले ७६ इनिङमा नै २१ शतक हानिसकेका छन् । 

क्यारिबीयन भूमिमा सबभन्दा बढी चार शतक र लगातार तीन शतकको कीर्तिमान पनि विराटले बनाएका छन् ।

एजेन्सी


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x