रुपन्देहीमा गोली चल्यो, एक जनाको मृत्यु

प्रकाश आचार्य
प्रकाश आचार्य

प्रकाश आचार्य लोकान्तरका लागि ५ नम्बर प्रदेशका प्रतिनिधि हुन् ।

बुटवल- रुपन्देहीमा लुटेराले गोली प्रहार गरी एक जनाको हत्या गरेका छन् ।

रुपन्देहीको ओमसतिया–५ का महेन्द्र कुर्मीले बैंकबाट पैसा निकालेर घरतर्फ जाँदै गर्दा पच्छाइरहेका लुटेरा समूहले पैसा नदिएपछि गोली प्रहार गरी हत्या गरेका थिए ।


Advertisement

गोली लागेर कुर्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ । गोली प्रहार गरी भाग्नेको खोजी भइरहेको छ ।


Advertisement

प्रकाश आचार्य
प्रकाश आचार्य

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्