×

NMB BANK
NIC ASIA

अत्यधिक डियोड्रेन्ट सुँघ्दा एक किशोरको मृत्यु

कात्तिक ३, २०७६

NTC
Premier Steels

काठमाडौं – दिनभरि शरीरमा सुगन्ध कायम राख्न मानिसहरू पर्फ्युम र डियोड्रेन्ट छर्किने गर्छन् । 

Muktinath Bank

तर डियोड्रेन्टका कारण १३ वर्षीय एक किशोरको मृत्यु भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बेलायतको नोरफोकमा मृत्यु भएका किशोरको पोस्टमार्टम गर्दा अत्यधिक मात्रामा डियोड्रेन्टको एयरोसोल पाइयो । 


Advertisment
Nabil box
Kumari

मृतकको नाम ज्याक व्यापल हो । उनकी आमा सुजेनले छोरो अत्यधिक डियोड्रेन्ट सुँघ्ने गरेको याद गरेकी थिइन् । उनले भनिन्, ‘मेरा डियोड्रेन्टका बोतलहरू हराइरहेको याद गरेकी थिएँ । कहिलेकाहीँ डियोड्रेन्टरू निकै छिटो सकिने गर्थे । ज्याकले डियोड्रेन्ट लिएर सुँघ्ने गरेको मैले थाहा पाएपछि उसले यसो नगर्ने विश्वास दिलाएको थियो ।’

Vianet communication

सुजेन र उनका पतिले ज्याकलाई डियोड्रेन्टमा हुने एयरोसोलले गर्ने हानिको बारेमा बताएपनि उसले सुँघ्न छोडेको थिएन । 

अघिल्लो महिना सुजेन छोराको कोठामा पुग्दा ऊ बेहोश थियो । उसको ओछ्यानमा डियोड्रेन्टको क्या पनि भेटियो । मातापिताले उसलाई तत्कालै अस्पताल लगे तर उसको मृत्यु भइसकेको थियो । उसले अत्यधिक मात्रामा डियोड्रेन्टको एयरोसोल सुँघेका कारण मृत्यु भएको पोस्टमोर्टममा देखियो । 

घटनाको अनुसन्धान गरिरहेका अधिकारीले बताए, ‘एयरोसोल ज्याकको फोक्सोसम्म पुगिसकेको थियो । त्यसले उसको मुटुमा झड्का हान्यो अनि उसलाई सास फेर्न कष्ट भयो । यसरी मृत्युवरण गर्नु दुर्भाग्यपूर्ण हो ।’

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

बैशाख २३, २०८१

इरानमा अचम्मको घटना भएको छ । माछाको वर्षा भएको हो । इरानका सडकमा आकाशबाट माछाको वर्षा भइरहेको भिडियोमा देख्न सकिन्छ । इरानका सडक माछामय भएका छन् ।  ती माछा जिउँदै जमिनसम्म आइपुगेका छन् । ती चल्मल...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x