×

NMB BANK
NIC ASIA

महिलाको झोलाभित्र भएको वस्तु थतर्किएपछि आतंक

कात्तिक २२, २०७६

NTC
Premier Steels

काठमाडौं – अस्ट्रियाको राजधानी भिएनामा रहेको एक संगीतगृहमा एकजना महिलाको झोलाभित्र रहेको वस्तु थतर्किंदा आतंक फैलिएको छ ।

Muktinath Bank

कोन्चेर्टहाउसमा सशस्त्र अधिकारीहरू अनि बम निष्क्रिय पार्ने टोली पुगेर थतर्किने वस्तु राखेको झोलाको जाँचपडताल गरे । बम छ कि भनी उनीहरूले खोजबीन गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संगीत सुन्न आउने व्यक्तिहरूले ल्याउने ब्यागलाई एउटा कोठमा राख्ने गरिन्छ । झोला व्यवस्थापन गर्ने व्यक्तिले एउटा झोला थतर्किएको थाहा पाएपछि तत्कालै प्रहरीलाई खबर गरे । 


Advertisment
Nabil box
Kumari

कन्सर्ट हलको मुख्य अडिटोरियममा १८ सय ४६ सीट छन् भने अलि सानो मोजार्ट अडिटोरियममा ७०४ सीट छन् । शुबर्ट अडिटोरियममा भने जम्मा ३३६ सीट छन् । 

Vianet communication

त्यहाँ विश्वका प्रख्यात अर्केस्ट्राहरूले सांगीतिक प्रस्तुति दिइरहेका हुन्छन् । 

विभिन्न उपकरण लगाएर बमको खोजी गरिएपनि बम भेटिएन । अनि एक्सरे मशिनले हेर्दा झोलाभित्र भाइब्रेटर देखियो । भाइब्रेटर एक सेक्स टोय हो ।

घटनाले संगीत समारोहलाई विघ्न गरेन । कार्यक्रम सकिएपछि झोला मालिकलाई झोला फर्काइयो । 

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x