×

NMB BANK
NIC ASIA

फेसबूकले मिम बनाउने याप चुपचाप सार्वजनिक गर्‍यो

मंसिर ४, २०७६

NTC
Premier Steels

फेसबूकले अब मिम बनाउने व्यापार शुरू गर्न खोजेको छ र ह्वेल नामक नयाँ याप सार्वजनिक गरेको छ ।

Muktinath Bank

उक्त याप हल्लाखल्ला नगरिकनै अघिल्लो साता ल्याइएको दी इन्फर्मेसन नामक पत्रिकाले समाचारमा जनाएको छ । अहिले यो क्यानेडियन याप स्टोरमा मात्र उपलब्ध छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ह्वेल प्रयोगकर्ताहरूले तस्वीरमाथि अक्षर र स्पेसल इफेक्टहरू राख्न पाउँछन् अनि आफ्ना सिर्जनालाई इन्स्टाग्राम वा मेसेन्जरमा शेयर गर्न पाउँछन् । 


Advertisment
Nabil box
Kumari

दी इन्फर्मेसनका अनुसार, उक्त याप फेसबूककै परीक्षण समूह न्यु प्रडक्ट एक्सपेरिमेन्टेसन टोलीले गरेको हो । उक्त टोलीले मानिसलाई मन पर्ने फीचर र सर्भिसहरू पत्ता लगाउँछ । 

Vianet communication

यस समूहले अक्स नामक लाइभ स्कूल रेडियो र कलेजका विद्यार्थीहरूलाई कनेक्ट गराउने बम्प नामक मेसेजिङ याप पनि बनाएको छ । 

ह्वेल याप सान्दर्भिक समयमा आएको छ किनकि फेसबूकले टिकटक जस्ता पछि आएका यापसँग प्रतिस्पर्धा गर्नु परिरहेको छ ।

सामाजिक सञ्जालमा प्रभुत्व जमाउनका लागि फेसबूक र टिकटकबीच चर्को प्रतिस्पर्धा छ । 

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x