×

NMB BANK
NIC ASIA

केएल टावरको एफ क्युब सिनेमा हलमा नयाँ ४के प्रोजेक्टर जडान

मंसिर ७, २०७६

NTC
Premier Steels

मल्टिप्लेक्स सिनेमामा नयाँ प्रविधि भित्र्याउने लहर चल्दै गर्दा चाबहिल चुच्चेपाटीस्थित केएल टावरको एफ क्युब सिनेमाजको क्युब ३ हलमा शुक्रवारदेखि नयाँ ४के प्रोजेक्टर जडान भएको छ ।

Muktinath Bank

युरोपियन टेक्नोलोजीमा बेल्जियममा निर्मित ‘बारको १९बी’ मोडेलको प्रोजेक्टर नेपालमा हालसम्मकै अत्याधुनिक र महंगो  प्रोजेक्टर रहेको र यसको पिक्चरको क्वालिटी पनि उच्चस्तरीय रहेको जनाइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

४के प्रविधिको सिनेमा हल नेपालभरकै हलमध्येको छुट्टै पहिचान भएको हल रहेको एफ क्युब सिनेमाजले जनाएको छ । ‘साउन्डलाई सिटमा कनेक्सन गराउने डिभाइसद्वारा हलमा साउन्डलाई सिटमा अनुभव गर्न सकिन्छ,’ एफ क्युबद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ, ‘यो थिएटरले यहीँ टेक्नोलोजी भित्र्याएर क्युब ३ लाई फिल द थ्रिल भनेर स्लोगन नै  दिएको छ ।’


Advertisment
Nabil box
Kumari

अब क्युब ३ मा थ्रीडी फिल्म हेर्दा अँध्यारोको अनुभव नहुने जनाइएको छ । एफ क्युब सिनेमाजको ३ वटा सिनेमा हलमध्ये क्युब ३ विशेष रहेको र दर्शकको पनि पहिलो रोजाइमा क्युब ३ लाई नै राखेको विज्ञप्तिमा जनाइएको छ ।

Vianet communication

‘सो हललाई अझै विशेष बनाउनलाई नयाँ प्रोजेक्टर जडान गरिएको छ,’ विज्ञप्तिमा उल्लेख छ । हल सञ्चालक सुन्दरकुमार श्रेष्ठले एक पटक क्युब ३ हलको छुट्टै अनुभव गर्न आग्रह गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

बैशाख ५, २०८१

कवि उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ ।  काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलर सार्वजनिक गरिएको हो । चार मिनेट लामो ट्रेलरमा य...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

बैशाख २५, २०८१

नेपाली चलचित्र ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा मङ्गलबार एक कार्यक्रमबीच ४ मिनेट १५ सेकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको हाे । आगामी जेठ १० गते विश्वव्यापी रुपमा एकसा...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x