×

NMB BANK
NIC ASIA

भविष्यका ५ चमत्कारिक आविष्कार : जसले मानिसलाई अमर बनाउन सक्छ !

कात्तिक ११, २०७९

NTC
Premier Steels

संसारमा मर्न कसैलाई पनि रहर लाग्दैन। सबै मानिस इच्छाए अनुसार बाँचीरहूँ भन्‍ने चाहन्छन्।

Muktinath Bank

सायद यही चाहनालाई मध्य नजर गर्दै विज्ञान र वैज्ञानिकहरुले नयाँ यस्तो औजारको निर्माण गर्नमा जुटेका छन् जसले मानिसको जीवन अमर बन्‍न सकोस। यसको माध्यमबाट आफ्नो उमेर बढाउन सकियोस। भविष्यमा वैज्ञानिकहरुले के के औजारहरुको निर्माण गर्दैछन् त ?


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

१.लंगीभिटी पिल्स


Advertisment
Nabil box
Kumari

वैज्ञानिकले यस्तो औषधि बनाउन लागेका छन् जसको माध्यमबाट मानिसले आफ्नो उमेर बढाउन सक्नेछन्। यदि उनीहरुको खोज सफल भए सन् २०२० को अन्त्य सम्ममा यो औषधि विश्‍व बजारमा उपलब्ध हुने दाबी गरिएको छ। यसले मानिसको औसत आयु एक सयदेखि १ सय२० वर्ष हुनेछ जो अहिले ७८ देखि ८२ वर्षका छन्। 

Vianet communication

२. इनफ्युजिङ योङ ब्लड टू ओल्ड 

तपाईले सुन्‍नु भएकै होला की पिचासले रगत पिएर आफ्नो उमेर बढाउने गर्थे। यही तरिकाको आविष्कारमा अब वैज्ञानिकहरु जुटेका छन्। वैज्ञानिकहरुले एउटा बुढो मुसालाई केही समयसम्म रगत चढाएको थियो।

फलस्वरुप उक्त बुढो मुसा एक महिना बढी बाचेको थियो। यसैको आधारमा वैज्ञानिकहरुले यो खोजलाई निरन्तर जारी राखेका छन्। यदि यो खोजले सफलता पाएमा आउने समयमा जवान मानिसको रगत लिएर बुढो मानिस पनि जवान हुन सक्छ। 

२. अंग उत्पादन गर्ने ल्याब 

यदि कुनै व्यक्तिको कुनै अंग खराब भएमा वा बिग्रिएमा त्यसको ठाउँमा अर्को अंग लगाउन अरु कसैले दान दिनुपर्छ। 

तर अब आउने समयमा मानिसले शरीरको कुनै अंग बिग्रिए वा खराब भएमा नयाँ अंग उत्पादन गर्ने ल्याब बनाउने वैज्ञानिकहरुले कोसिस जारी राखेका छन्। यो सफल भएमा मानिस आफ्नो शरीरको नयाँ अंग प्रत्यारोपण ल्‍याबबाट पाउन सक्‍नेछन्। 

४. अंगहरुको थ्रीडी प्रिन्टिङ 

थ्रीडी प्रिन्टिङको आविष्कार विज्ञान जगतमा धेरै ठूलो क्रान्तिको रुपमा लिइन्छ। अब वैज्ञानिकले थ्रिडी प्रिन्टिङको माध्यमबाट मानव शरीरको अंगको प्रिन्टिङमा अनुसन्धान गरिरहेका छन्।
यदि यो अनुसन्धान सफल भएमा तयारी अंग नै मानिसले थ्रीडी प्रिन्टिङबाट पाउन सकिन्छ।

५. साइब्रग 

दिनप्रतिदिन करीब ३ सय मानिस खराब अंगको कारणले मर्ने गर्दछन्। किनकी उनीहरुले सही समयमा सही अंग पाइरहेका हुँदैनन्। यही कुरालाई ध्यानमा राख्‍दै वैज्ञानिकरुले मानिसको अंगको ठाउँमा मेसिन लगाउने विषयमा खोज गरिरहेका छन्।

यदि यो प्रयोग र खोफझ सफल भएमा आउने भविष्यमा आधा मानिस र आधा मेसिन भएको देख्‍न सकिनेछ। यसलाई साइब्रग भिन्छ। वैज्ञानिकका अनुसार यो साइब्रगले मानिसको खराब भएको अंगको विकल्पमा उपयुक्त प्रयोग हुनेछ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x