साग खेलकुद : पौडीमा गौरिकाद्वारा स्वर्णमा ह्याट्रिक

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडीमा नेपालकी गौरिका सिंहले तेस्रो स्वर्ण दिलाएकी छन् । 

आइतवार सातदोबाटोस्थित पौडी पोखरीमा पौडीको ४ सय मिटर फ्रीस्टाइलमा गौरिकाले स्वर्ण पदक जितेकी हुन् । 


Advertisement

यसअघि उनले पौडीमा दुई वटा स्वर्ण र एउटा रजत पदक जितेकी थिइन् । 


Advertisement

कमेन्ट गर्नुहोस्