हात्तीले घरमै आएर आक्रमण गर्दा ८ वर्षीय बालकको मृत्यु

सिरहाको मिर्चैया नगरपालिका–९ मा हात्तीको आक्रमणबाट एक ८ वर्षीय ब बालकको मृत्यु भएको छ ।

चुरे जंगलबाट आएको हात्तीले कुल्चिदा स्थानीय श्रवण महतोका छोरा रवीन्द्र महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।


Advertisement

घरमै सुतेको अवस्थामा हात्तीले आक्रमण गर्दा बालक महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।


Advertisement

कमेन्ट गर्नुहोस्