×

NMB BANK
NIC ASIA

पुरुष बनेर यी महिलाले गरिन् ५० भन्दा बढी युवतीमाथि यौन शोषण

पुस २७, २०७६

NTC
Premier Steels

अनलाईन प्रोफाइलमा आफूलाई पुरुष बताउँदै एक महिलाले करिब ५० युवतीको यौन शोषण गरेको घटना सार्वजनिक भएको छ ।

Muktinath Bank

यो घटना लन्डनको एनफिल्डको हो । शुक्रवार ब्रिटेनको एक अदालतले २१ वर्षीया महिलामाथि ८ वर्षको जेल सजाय सुनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

डेली मेलको रिपोर्टअनुसार, जेम्मा वोट्स नाकी ती महिलाले १३ वर्षदेखि युवतीहरूको यौन शोषण गरेकी हुन् ।


Advertisment
Nabil box
Kumari

१६ वर्षीय एक युवकको प्रोफाइल बनाएर उनले युवतीहरूसँग सम्पर्क बनाउथिन् । बिस्तारै उनी आफैं युवकको आमाको रूपमा ती युवतीलाई भेट्न जान्थिन् ।

Vianet communication

जेम्मा जब युवतीलाई भेट्थिन् तब युवकको आमासँग मिलेकोमा खुशी हुन्थे । उनले पनि त्यसको फाइदा उठाउँदै अनलाइन च्याट एपमा फोटो राख्थिन् र ब्ल्याकमेल गर्थिन् । 

ब्रिटेनको विन्चेस्टर क्राउन कोर्टले महिलालाई यौन शोषण आरोपमा दोषी ठहर गरेको हो । एक पीडित युवतीले बताएकी छिन् कि, उनको दिल पुरै टुटेपछि प्रहरीमा उजुरी गरेकी हुन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २३, २०८१

इरानमा अचम्मको घटना भएको छ । माछाको वर्षा भएको हो । इरानका सडकमा आकाशबाट माछाको वर्षा भइरहेको भिडियोमा देख्न सकिन्छ । इरानका सडक माछामय भएका छन् ।  ती माछा जिउँदै जमिनसम्म आइपुगेका छन् । ती चल्मल...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x