×

NMB BANK
NIC ASIA

यी बलिउड नायिकाकाे सुन्दरताकाे राज

माघ ५, २०७६

NTC
Premier Steels

फिटनेशमा बलिउडका नायिकाहरु निकै ध्यान दिने गर्दछन् । उनीहरु फिट हुनका लागि जे सुकै उपाय अबलम्बन गर्न पनि पदैनन्।

Muktinath Bank

बलिउडका प्राय अभिनेत्रीको दिनको सुरुवात योगाबाट हुने गरेको छ। जसका कारण पनि उनीहरु सबैको प्रिय बन्न सफल छन् । आज हामी योग रुचाउने बलिउड अभिनेत्रीबारे चर्चा गर्दैछौं ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अभिनेत्री करीना कपुर एक बच्चाको आमा बनेपछि पनि आफ्नो पुरानो शेपमा फर्किएकी छन्। उनले यसको श्रेय योगालाई दिने गरेकी छन्। उनी योग गर्दैगर्दै समेत आकर्षक देखिने तस्बिरबाट अनुमान लगाउन सकिन्छ ।


Advertisment
Nabil box
Kumari

यस्तै श्रीलंकाकी सुन्दरी ज्याकलिन पनि अलग अलग स्टाइलमा योग गर्दै गर्दा देखिने गरेकी छन् । उनको योगमा स्टाइल समेत बलिउडमा पपुलर रहेको छ । केही समय पहिले उनी बिभिन्न नयाँ स्टाइलका योग सहित देखिएकी थिइन् ।

Vianet communication

अभिनेत्री सन्नी पनि निकै सुन्दर रहेकी छन् । आफ्नो सुन्दरताको पुरै श्रेय उनी योगलाई दिने गर्दछिन् । उनका योग तस्बिर पनि निकै आकर्षक हुने गरेका छन् ।

पछिल्लो केही समययता रानी मुखर्जीको फिल्मी यात्रा राम्रो चलेको छैन । अहिले उनी आफ्नो फिटनेशमा लागि परेकी छिन् । यसका लागि उनले ट्रेनरको मद्दत पनि लिएकी छन् । उनी पनि योगमा रमाउने गर्दछिन् । आफुलाई फिट बनाएर छिट्टै अभिनयमा उनी फर्किएको आस गर्न सकिन्छ ।

योगको कुरा गर्दा सबैभन्दा अगाडि अभिनेत्री शिल्पा सेट्टीको नाम छुटाउनै नहुने नाम हो । आफ्नो फिटनेशको पुरै श्रेय उनी योगलाई नै दिने गर्दछिन् । यसो त मलाईका अरोडा पनि योगा रुचाउँछिन् । उमेर घर्किसकेको भएपनि पनि उनी फिटनेशको कारणले सुन्दरताको मामलामा नव अभिनेत्रीलाई टक्कर दिन सक्दछिन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x