×

NMB BANK
NIC ASIA

भारतको आर्थिक वृद्धिदरको पूर्वानुमान खस्क्यो

माघ ८, २०७६

NTC
Premier Steels

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०२० का लागि भारतको आर्थिक वृद्धिदरको पूर्वानुमानलाई तल झार्दै ४ दशमलव ८ प्रतिशत पुर्याएको छ।

Muktinath Bank

आईएमएफको यो पूर्वानुमान गैरबैंकिङ वित्तीय कम्पनीमा दबाबलगायत ग्रामीण भारतमा आयवृद्धि कमजोर भएको उल्लेख गर्दै कम गरेको हो।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आईएमएफले सन् २०१९ मा भारतको आर्थिक वृद्धिदर ४ दशमलव ८ प्रतिशत, सन् २०२० मा ५ दशमलव ८ प्रतिशत र त्यसपछिको वर्ष अर्थात सन् २०२१ मा ६ दशमलव ५ प्रतिशत हुन सक्ने जनाएको छ।


Advertisment
Nabil box
Kumari

गैरबैकिंग वित्तिय क्षेत्र र ग्रामीण क्षेत्रमा आयमा कमजोर वृद्धिका कारण भारतको आर्थिक वृद्धिदरको अनुमान कम गरिएको आईएमएफका मुख्य अर्थशास्त्री गीता गोपिनाथले बताएको समाचार एजेन्सी पीटीआईले जनाएको छ। दोस्रो र चीनको आर्थिक वृद्धिदर सन् २०२१ मा सून्य दशमलव २ प्रतिशतले बढेर ६ प्रतिशत पुग्ने अनुमान गरिएको छ।

Vianet communication

भारतमा घरेलु माग अपेक्षा गरिएको भन्दा विपरीत तिव्र कमी आएको आईएमएफले जनाएको छ।

आईएमएफका प्रमुख अर्थशास्त्री गीता गोपीनाथले सन् २०२० मा विश्वको आर्थिक वृद्धिमा तिव्रता आउने अनिश्चित रहेको बताए।

यसको प्रमुख कारणमा ब्राजिल, भारत र मेक्सिकोजस्ता देशले क्षमताअनुरुप प्रदर्शन नगरेको उनले बताए। भारतको कुल गार्हस्थ उत्पादन (जीडीपी)मा गिरावटपछि अब बढ्दो मह“गी पनि सरकारका लािग समस्या बनेको छ।

डिसेम्बरमा महँगी बढेर ७ दशमलव ३५ पुगेको थियो। त्यसै गरी भारतको रोजगारी क्षेत्रमा पनि अपेक्षाकृत वृद्धि हुन सकेको छैन। एसबीआईले हालै मात्र दिएको प्रतिवेदनमा आर्थिक वर्ष २०१९–२० मा भारतमा कुल १६ लाख रोजगारी कमी हुन सक्छ। नेपाल समाचारपत्रमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x